• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

रुकुमपूर्वमा सडक मिचेर मन्दिर परिसरमा संरचना बनाउन थालेपछि विवाद

फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा

पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

यस्तो छ आजको मौसम

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ४. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • ७. यस्तो छ आजको मौसम

  • ८. आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

विगत ६७ वर्षदेखि एक पटकपनि ननुहाएका एक व्यक्ति, उनको स्वास्थ्य देखेर डाक्टर नै चकित


काठमाडौं :जाडोमा नुहाउनु सबैका लागि गाह्रो काम हो । तैपनि मानिसहरू नुहाउँछन् ।

तर एक व्यक्ति वर्षौंदेखि नुहाएका छैनन् । हो, विगत ६७ वर्षदेखि ति व्यक्तिले नुहाएको छैनन् । यी व्यक्ति इरानका हुन्, जसको नाम आमो हाजी हो । उनी अहिले ८७ वर्षका भएका छन् ।

८७ वर्षीय आमो हाजीले ६७ वर्षदेखि नुहाएका छैनन् । यतिका वर्षमा उनले शरीरमा पानी पनि हालेका छैनन् । त्यसैले उनलाई संसारकै फोहोरी व्यक्ति पनि भनिन्छ । उनको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकले अचम्मको कुरा बताएका छन् ।

आमो हाजी पानीको डरले नुहाउँदैनन् । नुहाउँदा बिरामी पर्छु कि भनेर पनि डराउँछन् । सरसफाइका कारण बिरामी हुने उनको विश्वास छ । त्यही भएर उनी नुहाउँदैनन्, जसकारण उनको अनुहार कालो भएको छ र पूरै शरीर दुर्गन्धित भएको छ । उनीहरुको छेउमा उभिने कोही छैन ।

जसकारण उनी इरानको मरुभूमिमा एक्लै बस्छन् । ८७ वर्षीय हाजी हाल देजगाह गाउँको झुपडीमा बस्छन् । उनका लागि स्थानीयले यो झुपडी बनाएका हुन् ।

आमो हाजीको आफ्नै घर थिएन र मरुभूमिको खाडलमा बस्थे । इरानको देजगाह गाउँका आमो हाजी दिनमा पाँच लिटर पानी पिउने गर्छन् । जानकारी अनुसार उनलाई सफा रहन मन पर्दैन ।

त्यसैले पनि उनी सडेको खानेकुरा खाने गर्छन् । उनले मरेका जनावरको बिग्रिएको मासु मात्र खाने र पोखरीको पानी पिउने गरेको बताइएको छ ।

आमो हाजीले चिसोबाट बच्न अपनाउने उपायहरु थाहा पाउँदा तपाईं छक्क पर्नुहुनेछ । रिपोर्टका अनुसार उनले चिसोबाट बच्न युद्धको समयमा प्रयोग गरिएको पुरानो हेलमेट लगाएका छन् । उनले धेरै वर्षदेखि एउटै कपडा लगाएका छन् । उनले नयाँ फेला परेको लुगा पनि लगाउँछन् ।

 

एक्लै बस्ने आमो हाजी चुरोट पनि पिउने गर्छिन् । जब डाक्टरहरूले झुपडीमा गएर आमो हाजीलाई जाँच गरे, उनीहरु छक्क परेका छन् । स्वास्थ्य परीक्षण गर्दा उनी पूर्णरुपमा स्वस्थ रहेको चिकित्सकले बताएका छन् । उनको शरीरमा कुनै ब्याक्टेरिया वा गम्भीर रोग छैन् ।

उनी सफा घरमा बस्ने नियमित मानिसजस्तै स्वस्थ थिए । तेहरानको स्कूल अफ पब्लिक हेल्थका परजीवी विज्ञानका सहयोगी प्राध्यापक अमो हाजीले परीक्षण गरेका हुन् ।

चिकित्सक र विशेषज्ञहरूको उद्देश्य परजीवी र ब्याक्टेरियाहरू अध्ययन गर्नु थियो, जुन नधोइएका र फोहोर शरीरहरूमा विकसित हुन सक्छ । तर, ६७ वर्षसम्म कुहिएको खानेकुरा खाँदा र ननुहाए पनि हाजीको शरीरमा ब्याक्टेरिया नभएको पुष्टि भएको छ ।

आमो हाजी वरपर बस्ने मानिसहरूले उहाँलाई आदर गर्छन्, यद्यपि धेरै मानिसहरूले उनको मजाक उडाउछन् ।

उनीहरुलाई स्थानीय प्रशासनले सहयोग गरेको छ । स्थानीय गभर्नरले मानिसहरूलाई उनलाई एक्लै छोड्न आग्रह गरेका छन् । गभर्नर भन्छन् कि उनी एक कोमल आत्मा हुन् ।

  • चकित
  • डाक्टर
  • देखेर
  • ननुहाएका व्यक्ति
  • विगत ६७ वर्ष
  • स्वास्थ्य
आइतबार, माघ २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?
ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
“One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ४.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५.
    आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

भर्खरै

  • १.
    रुकुमपूर्वमा सडक मिचेर मन्दिर परिसरमा संरचना बनाउन थालेपछि विवाद

  • २.
    फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा

  • ३.
    पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

  • ४.
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५.
    खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • ६.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ७.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ८.
    यस्तो छ आजको मौसम

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.