• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

छोरिको पेटमा बच्चा छ कस्को हो थाहा छैन, आँखा नदेख्ने एक वृद्धको बिचल्ली (हेर्नुस सहित)

गुल्मी जिल्लाको त्रिकोण गाउँपालिका १ का गोपाल सार्कीले २३ वर्षको उमेरमा नै आफ्नो आखाँको दृष्टि गुमाए । अहिले ७२ वर्ष पुगेका गोपाल सार्कि कयौं समयदेखी दुख भोग्दै बाचिरहेको बताउँछन । उनको घरमा न त राम्रो खाने नज थियो नत लगाउने लत्ताकपडा नै । साथै उनको साथमा एक छोरी छिन । ती पनि सुस्त मनस्थिति कि छिन । बिगत धेरै समयदेखी उनी तिनै छोरिका साथमा बस्दै आएका छ्न । तर यो उमेरमा त्यो पनि आँखा नदेख्ने उनी छोरिलाई पनि समल्दै आएका छन ।

एक छोरा र एक छोरि भएका गोपालका छोरा अहिले घर आएका छ्न । छोरी भने अहिले पेटमा बच्चा बोकिरहेको गोपालले बताए । सुस्त मनस्थिति रहेकी छोरी केही थाहा नपाउने भन्दै त्यसैको कसैले फाइदा उठाएको हुन सक्ने गोपाल बताउँछन । आफू पनि आँखा नदेख्ने, छोरी पनि सुस्त मनस्थितिको भएकोले केही थाहा नपाउने भएकोले कस्ले यस्तो गरेको हो भन्ने अहिलेसम्म कसैलाई थाहा नभएको गोपाल बताउँछन । आफु केही गर्न सक्ने भन्दै जे भए पनि भोग्दै जाने पर्ने उनी बताउँछन ।

गत दशैमा उनलाई केही सहयोगीहरुले सहयोग गरे पछि त्यसले दशैँ केही राम्रोसगँ बितेको र उक्त सहयोगले आफुले करिब ९ महिनासम्म खान पुगेको गोपाल बताउँछ्न । तर अहिले भने उनका छोरा पनि घर आएका छन । करिब ५ वर्ष पछि उनका छोरा घर आएको गोपाल बताउँछन । छोरा नहुदा धेरै दुख पाएका उनी आफै खाना बनाउने, घर सफा गर्ने इत्यादि काम गर्दै आएका छन । तर अहिले छोरा आउदा केही खुशी नै लागेको भएता पनि दुख भने उस्तै भएको उनी बताउँछन ।

छोरा काम गर्न हिड्ने गरेकोले आफैले घरमा खाना बनाउने लगाएतका काम गर्नु परेकोले छोरा घर आएको छ भन्ने बाहेक अरु केही नभएको उनी बताउछँन । उनका छोरा बिगत ५ वर्ष देखि भारत बस्दै आएको र उतै प्युठानकी केटि बिबाह गरेको गोपालले बताए । ५ वर्ष पछि घर आएका छोरा फेरि फर्किने उनले बताए । उतै बिबाह गरि छोरा छ भन्दै छोरा फर्किने बताएको गोपालको भनाई छ । आफ्नो भाग्यमा दुख लेखिएको भए पछि जसरी भए पनि भोग्नै पर्ने उनी बताउँछन ।

छोरा बुहारी तथा नातीलाई देख्न नसकेता पनि सगैँ बस्न मन भएता पनि छोराले उतै छोडेर आएको उनी बताउँछन । तर बुहारी र नातीको बोली भने फोनमा छोराले सुनाएको उनी बताउँछन । देख्न आफू नसक्ने, बोली सुनिहरेकैले अब त्यति मै चित्त बुझाउनु पर्ने उनी बताउँछन । गत वर्ष केही सहयोगी मनहरुले उनलाई दशैमा सहयोग पठाए पछि आफुले राम्रै सग दशै मनाएको उनले बताए । अहिले पनि थुप्रैले उनलाई दाल, चामल, नुन, तेल लगायतका थुप्रै खाद्यान्न सामाग्री तथा आर्थिक सहयोग पठाएका छन । केहिले भने निरन्तर सहयोग गर्ने वचन दिए पछि उनले सबै सहयोग गर्नेहरुलाई आभार प्रकट गरेका छन ।

(भिडियो हेर्नुस)

  • आँखा नदेख्ने वृद्ध
  • कस्को हो
  • छोरिको
  • थाहा छैन
  • पेटमा
  • बच्चा छ
  • बिचल्ली
बिहिबार, माघ २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.