• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

वास्तु दोष : घरको माहौल दिक्क लाग्दो बन्छ

वास्तुशास्त्र अनुरुप घरभवन निर्माण गर्दा त्यहाँ सकारात्मक उर्जा प्रवाह हुने विश्वास गरिन्छ । वास्तवमा घर–भवनका कोठाहरु उज्यालो र घमाइलो बनाउन, घरको सबैतिर शुद्ध वायु आउजाउ गराउन एवं बलियो, सहज र सुविधाजनक संरचना निर्माणका लागि वास्तुशास्त्रले सहयोग गर्छ ।

वास्तुशास्त्रले कस्तो घरमा बस्नु उपयुक्त वा कस्तोमा अनुपयुक्त भनेर पनि निर्देश गरेको छ । हामीले जानेर वा नजानेर गरिने कतिपय गल्तीहरुले घरमा सकारात्मक उर्जा नआउने, बस्न मन नलाग्ने हुन्छ । त्यसैले बास्तु शास्त्र अनुसार घरमा यी कुराहरु अव्यवस्थित भएमा ‘अशुभ’ हुने बताइएको छ ।

घरमा कुनै पुराना कुराहरु नराख्नुहोस्

घरमा कुनै बेकार र पुराना चीजहरु राख्नु हुँदैन । वास्तु अनुसार घरमा नकारात्मक ऊर्जा प्रवेश गर्छ। यसबाहेक पुरानो र फोहोर चीजहरु घरमा राख्दा ब्याक्टेरिया र भाइरसको कारण रोगहरु निम्तिन सक्छ । यस्तो अवस्थामा स्वास्थ्य बिग्रने खतरा बढ्छ। यसका लागि यो आवश्यक छ कि तपाईं घरबाट बेकारका चीजहरु हटाउनु होस् ।

घरको अगाडि कुनै खाडल वा फोहोर हुनुहुँदैन

वास्तु अनुसार मुख्य ढोकाको अगाडि कुनै खाडल वा फोहोर हुनुहुँदैन । यस कारण घरमा नकारात्मक ऊर्जा प्रसारित हुन्छ। यस्तो स्थितिमा यदि तपाईंको घरको ठीक अगाडि खाडल छ भने त्यसलाई माटोले पुरेर सफा गर्नुहोस् ।

शयनकक्षमा ओछ्यानको ठीक अगाडि ऐना नराख्नुहोस्

वास्तु अनुसार ओछ्यानको ठीक अगाडि ऐना राख्नुहुन्न । यसले व्यक्तिको स्वास्थ्यमा नराम्रो असर पार्छ । त्यस्तैm, शयनकक्षमा भगवानको तस्वीर पनि राख्नु उचित हुन्न ।

बिमको मुनि नसुत्नुहोस्

वास्तु अनुसार बिममुनि ओच्छ्यान राख्नु हुँदैन । यसरी बिममुनि सुत्दा मानसिक समस्या हुन सक्छ।

खानाको समयमा कुन दिशामा बस्ने

सधैं पूर्व वा उत्तर दिशामा मुख फर्काएर खाना खानु पर्छ । यसकारण पाचन प्रणाली राम्रो रहन्छ । यसो गर्दा रोगहरुबाट सुरक्षित रहन मद्दत गर्छ होला ।

घरको अगाडि कुनै रूख वा पोल हुनुहुँदैन

घरको अगाडि ठूलो रुख वा खम्बा राख्नु अशुभ मानिन्छ। वास्तु अनुसार यदि यस रुखको छाया घरमा पर्छ भने वास्तु दोष उत्पन्न हुन्छ। त्यो अवस्थामा तुरुन्तै पोल वा रूख हटाउनुहोस् । यसबाहेक घरको मुख्य ढोकाको दुवै छेउमा स्वस्तिक चिन्ह बनाउनुहोस्। यसले वास्तु दोषको प्रभाव हटाउन मद्दत गर्छ ।

  • वास्तु दोष
मङ्गलबार, माघ १८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने
भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण
गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

भर्खरै

  • १.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.