• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय समाचार

  • १. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ३. आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

बाघले पाडो खायो‚ बाघ भेटिएन

विनयी त्रिवेणीमा नरभक्षी बाघ खोज्न गरिएको प्रयास १८ दिन बितिसक्दा पनि सफल हुन सकेको छैन ।

बाघलाई समात्ने उद्देश्यले आहाराका लागि राखिएको पाडोलाई गएराति १२ बजेपछि सोही बाघले खाएको खोजीकार्यमा खटिएका वन अधिकृत अमृत ज्ञवालीले बताए ।

‘गएराति १२ बजेपछि बाघले पाडो खायो र भाग्योस हामी बसुन्जेल आएन‚ हिँडेपछि पाडो खाएर बाघ भाग्यो‚’ वन अधिकृत ज्ञवालीले भने ।

‘एक साताअघि बाघले एउटा गोरु खाएको स्थानमै (पुच्छ्रेखोलाको किनार) बाघले शिकार गरोस्‚ त्यहि मौकामा बेहोस बनाएर नियन्त्रणमा लिन सकियोस् भनेर आहाराका लागि पाडो बाँधेर निकुञ्जका प्राविधिक रुखमा मचान बनाएर कुरेको कुर्‍यै छौं । हामी हिँडेपछि आएछ‚’ ज्ञवाली भन्छन्‚ ‘पाडो शिकार गरेको क्षेत्रमा सिल गरेर मान्छेको आवतजावत बन्द गरिएको छ । आफैंले शिकार गरेको सिनो लुछ्न आउँछ कि भनेर डार्ट गर्ने टोली (सुई हानेर बेहोस पर्ने टोली) जंगलमै खटिएको छ ।

पाडो खाएको स्थान नजिकै रुखमा मचान बनाएर बाघ नियन्त्रणमा लिने प्राविधिक टोली कुरेको कुर्‍यै छ ।

‘तीनवटा हात्तीसहित २६ जनाको टोली बाघ खोज्न जंगलमै छ । त्यसमा ८ जना प्रहरी पनि सुरक्षाका लागि खटिएका छन् ।

दाउन्ने पहाडदेखि पूर्व-उत्तरको जंगलमा एक साताअघि बाघले स्थानीयको गोरु खाएको क्षेत्रमा प्राविधिकसहितको टोली खटिएको छ । भाले बाघ हो भन्ने यकिन भए पनि नियन्त्रण गर्न सकिएको छैन ।

आफैंले शिकार गरेको क्षेत्र वरपर बाघ बस्छ भन्ने छ तर यो बाघ त कता लुक्छ‚ लुक्छ हैरान पार्‍यो‚’ ज्ञवाली भन्छन्‚ ‘मान्छेको गतिविधि (मुभमेन्ट) थाहा पाएर नआएको हो कि भनेर मचानमै चढेर कुरेका छौं‚ आउछ कि भन्ने आश छ ।’

विनयी त्रिवेणी गाउपालिकामा नरभक्षी बाघको आक्रमणबाट अहिलेसम्म दुई जनाको ज्यान गएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।

बाघको आक्रमणबाट त्रसित गाउँलेहरू अहिले घाँसदाउरा गर्न र चौपाया चराउन वन जान छाडेका छन् ।

  • खायो‚ बाघ
  • पाडो
  • बाघले
  • भेटिएन
मङ्गलबार, माघ १८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय

  • १.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ३.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ८.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.