• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय समाचार

  • १. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ३. आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

फोटोसुटपछि प्रसव : दुर्घटनाले जन्मायो बच्चा , आमाको मृत्यु

काठमाडौं : सामाजिक सञ्जालमा एक तस्विर खुब भाइरल भइरहेको छ । सो भाइरल तस्विरको सत्यता थाहाँ पाउँने सबै भावुक भइरहेका छन् ।

आज हामी त्यसका बारेमा तपाईंलाई जानकारी गराउन गइरहेका छौं । मान्छेहरु भन्छन् प्रेमको कुनै सिमा हुँदैन ।

मानिसहरु हरेक तरिकाले आफ्नो प्रेम व्यक्त गर्न सक्छन् । यस्तै एक भावुक तस्विर अहिले अमरिकाबाट सार्वजनिक भएको छ ।

त्यहाँ श्रीमतीले बच्चा जन्माउनु भन्दा पहिले श्रीमानसँग प्रसूति फोटोसुट गराएकी थिइन् । प्रसव भन्दा ठीक पहिले ९फोटोशूटपछि० श्रीमती एक कार दुर्घटनामा नराम्रोसँग घाइते भइन् ।

डाक्टरहरुले कुनै न कुनै रुपमा शल्यक्रिया गरेर डेलिभरी गराए । भावुक कुरा के भने ती महिलालाई बचाउन सकिएन । छोरीलाई जन्म दिएपछि अस्पतालमै उपचारका क्रममा उनको मृत्यु भयो ।

त्यसको एक वर्षपछि बुबाले ठीक त्यहीँ ठाउँमा गएर आमाको तस्विरसँग फोटोशूट गराएका हुन् । क्यालिफोर्नियाका ति व्यक्तिको नाम जेम्स हो ।

एक वर्ष पहिले कार दुर्घटनामा श्रीमती गुमाएर छोरी पाएका उनले तस्विर सामाजिक सञ्जालमा पोस्ट गर्दै भावुक कुरा लेखेका छन् । तस्विरसहित क्याप्सन लेखेका छन, ‘मेरी छोरी, यदि तिमीले आज आफ्नी आमालाई भेट्न सक्थ्यौ, जो यहाँ भएको भए संसारको सबैभन्दा खुशी आमा हुन्थिन् ।’

आफ्नी श्रीमतीलाई याद गर्दै उनले लेखेका छन, ‘जुन दिन तिमीले छोड्यौ, मैले मेरो एउटा हिस्सा गुमाएँ तर त्यो टुक्रा फिर्ता पाएँ ।’

उनी अगाडि थप्दै भन्छन्, ‘तिम्रो सम्मानमा हामीले हाम्रो छोरीको पहिलो जन्मदिन फोटोशूट गर्‍यौं । मलाई आशा छ भगवान जान्नुहुन्छ, उहाँ एक अद्भुत परी हुनुहुन्छ ।

भगवानले हामीलाई अहिले सम्म रक्षा गर्नुभएको छ र त्यसो गर्न जारी राख्नुहुनेछ । यदि तिमी देख्न सक्थ्यौं कि हाम्रो छोरी तिमी जस्तै देखिन्छ, उनी तिमी जस्तै भव्य छिन् ।

’ छोरीलाई सम्बोधन गर्दै उनले भनेका छन, ‘मलाई थाहा छ तिम्री आमा तिमीलाई हेरिरहनुभएको छ ।’

  • आमाको मृत्यु
  • जन्मायो बच्चा
  • दुर्घटनाले
सोमबार, माघ १७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय

  • १.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ३.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ८.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.