• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

अति भारी वर्षा हुने सक्ने भन्दै तयारी अवस्थामा रहन स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन

चितवन राइनोजले सार्वजनिक गर्‍यो ‘गैँडा ग्याङ’, एनपीएल ३ को पहिलो र्‍याप

प्रधानमन्त्री शाह न्यूयोर्कमा

एल निनोका कारण विश्वभर थप चार लाख ५१ हजारको मृत्यु हुनसक्ने

गामबेसी साँस्कृतिक कला केन्द्रको चौथो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

लोकप्रिय समाचार

  • १. गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २. ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ३. भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ४. डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ५. तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • ६. देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७. छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

  • ८. आज मिति २०८३ साल असोज ४ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. संगीतकार विशाल ढकालले ल्याए बालगीत ‘जुनको कचौरा’, हरेक १० दिनमा नयाँ बालगीत सार्वजनिक गरिने

  • १०. सरसफाइ दिवसको अवसरमा भरतपुरको चौबिसकोठीमा सरसफाइ

उपचार नपाउँदा खोरमा थुनिन वाध्य एक महिला ,थुनिएको ६ वर्षपछि उद्धार हुदै


पाँचथर : मानसिक समस्या देखिएपछि उपचार नपाउँदा खोरमा थुनिएकी फाल्गुनन्द गाउँपालिका ४ चिलिङदिनकी ३५ वर्षीया नन्दकुमारी नेम्वाङको आइतबार उद्धार गरिएको छ । कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसक्दा परिवारका सदस्यले ६ वर्षदेखि खोरमै थुनेर राखेको थाहा पाएपछि राष्ट्रिय महिला आयोगले उनको उद्धार गरेको हो ।

जिल्ला प्रशासन कार्यालय पाँचथर र फाल्गुनन्द गउँपालिकाले नेम्वाङलाई उद्धार गरेर उपचारका लागि काठमाडौं पठाएका हुन् । महिला आयोगले जिल्ला प्रशासन कार्यालय र फाल्गुनन्द गउँपालिकालाई पत्र लेखी उद्धार गरेर काठमाडौं पठाउन समन्वय गर्ने जिम्मेवारी दिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो ।

नेम्वाङको हेरचाह गर्ने आमा पृथ्वीमायाको पनि स्वास्थ अवस्था कमजोर भएको जानकारी पाएपछि आयोगको ध्यानाकर्षण गरेको आयोगकी सदस्य तथा १ नम्बर प्रदेश संयोजक कृष्णकुमारी खतिवडाले जानकारी दिनुभयो । नेम्वाङको उपचारमा लाग्ने सबै खर्च व्यहोर्दै निको भएपछि परिवारमा पुनः स्थापना गर्नेसम्मको जिम्मेवारी आयोगले नै लिएको उहाको भनाइ छ ।

उनलाई पहिलो तीन महिना ‘कोसिस नेपाल’मा राखेर उपचार गरिने र पछि आवश्यकता अनुसार अन्य अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाइएको पनि खतिवडाले बताउनुभयो ।

उनको उद्धारको क्रममा प्रजिअ न्यौपानेसहित फाल्गुनन्द गाउँपालिकाका जनप्रतिनिधिहरू पीडित युवतीको घरमै पुगेका थिए । नेम्वाङलाई काठमाडौंसम्म लैजान लाग्ने यातायात सहितका सबै प्रकारका खर्च फाल्गुनन्द गाउँपालिकाले व्यहोरेको छ ।

इकान्तिपुरबाट

  • ६ वर्षपछि
  • उद्धार हुदै
  • उपचार ?
  • एक महिला
  • खोरमा
  • थुनिएको
  • थुनिन
  • नपाउँदा
  • वाध्य
बुधबार, माघ १२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन
प्रधानमन्त्री शाह न्यूयोर्कमा
एल निनोका कारण विश्वभर थप चार लाख ५१ हजारको मृत्यु हुनसक्ने
गामबेसी साँस्कृतिक कला केन्द्रको चौथो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २.
    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ३.
    भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ४.
    डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ५.
    तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • ६.
    देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

  • २.
    अति भारी वर्षा हुने सक्ने भन्दै तयारी अवस्थामा रहन स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन

  • ३.
    चितवन राइनोजले सार्वजनिक गर्‍यो ‘गैँडा ग्याङ’, एनपीएल ३ को पहिलो र्‍याप

  • ४.
    प्रधानमन्त्री शाह न्यूयोर्कमा

  • ५.
    एल निनोका कारण विश्वभर थप चार लाख ५१ हजारको मृत्यु हुनसक्ने

  • ६.
    गामबेसी साँस्कृतिक कला केन्द्रको चौथो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न

  • ७.
    एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

  • ८.
    देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.