• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असोज २१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा चिया तथा कफी व्यवसायी संघ गठन, अध्यक्षमा पदमबहादुर बानियाँ चयन

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

कांग्रेस महाधिवेशन ; उम्मेदवारहरूको नामावली सार्वजनिक

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

मौसम प्रणाली सक्रिय बन्दै, विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना :केही पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको चेतावनी

एनपिएलको तयारी अन्तिम चरणमा

आज मिति २०८३ साल असोज २१ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

बाढीपहिरोले देशभरका प्रमुख राजमार्ग प्रभावित, विभिन्न सडकखण्ड अवरुद्ध

कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

लोकप्रिय समाचार

  • १. इच्छाकामनामा मोटरसाइकल दुर्घटना, भरतपुरका २९ वर्षीय युवकको मृत्यु

  • २. देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

  • ३. ​६ औँ जितिया कप: लक्ष्मी तामाङको उत्कृष्ट प्रदर्शनसँगै गैंडाकोट फुटबल क्लब फाइनलमा

  • ४. आज मिति २०८३ साल असोज १६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

  • ६. गैँडाकोटका सुर्जे सुनार बने दोस्रो ‘मिस्टर चितवन’, जिते १ लाख ५० हजार

  • ७. पहिरो हटेपछि कालीगण्डकी करिडोर पुनः सञ्चालनमा

  • ८. आज मिति २०८३ साल असोज १७ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज मिति २०८३ साल असोज १५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. दशैंमा नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

रसुवा,असोज १९- गत भदौ १० को विनासकारी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी विद्यालयका ४५ जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन् । शिक्षा तथा समन्वय इकाई धुन्चेका प्रमुख दुर्गाप्रसाद सिलवालका अनुसार बाढीका कारण जिल्लाका चारवटा विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन् । बाढीले पूर्ण क्षति पुर्याएका विद्यालयमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरे, मालिकादेवी आधारभूत विद्यालय पैरेबेँसी, चिप्लेटी आधारभूत विद्यालय र मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुल रहेका छन् ।

सम्पर्कविहीन विद्यार्थीमध्ये नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका २५, मालिकादेवीण् आधारभूत विद्यालयका ११, मोडर्न ट्रिनिटीका आठ र चिप्लेटी आधारभूत विद्यालयका एक जना रहेको इकाई प्रमुख सिलवालले जानकारी दिनुभयो ।

बाढीबाट प्रभावित भएका अन्य विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन वैकल्पिक व्यवस्था मिलाइएको छ । चिप्लेटीका विद्यार्थीलाई डाँडागाउँ र ठूलोगाउँको स्कुलमा पठाइएको छ । मालिकादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई नवविजयी मावि भलायडाँडा र ट्रिनिटीका विद्यार्थीलाई नीलकण्ठ माविमा बसोबासको व्यवस्थासहित पठनपाठनको प्रबनध मिलाइएको छ ।

बाढीका कारण गोसाइँकुण्ड, आमाछोदिङ्मो, उत्तरगया र कालिकाका विद्यालय पूर्ण रूपमा बन्द भएका थिए । नौकुण्ड गाउँपालिकामा भने गत भदौ ११ गतेदेखि नै पठनपाठन सुरु भएको थियो ।रासस

सोमबार, असोज १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा चिया तथा कफी व्यवसायी संघ गठन, अध्यक्षमा पदमबहादुर बानियाँ चयन
मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने
कांग्रेस महाधिवेशन ; उम्मेदवारहरूको नामावली सार्वजनिक
नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति
एनपिएलको तयारी अन्तिम चरणमा
बाढीपहिरोले देशभरका प्रमुख राजमार्ग प्रभावित, विभिन्न सडकखण्ड अवरुद्ध

लोकप्रिय

  • १.
    इच्छाकामनामा मोटरसाइकल दुर्घटना, भरतपुरका २९ वर्षीय युवकको मृत्यु

  • २.
    देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

  • ३.
    ​६ औँ जितिया कप: लक्ष्मी तामाङको उत्कृष्ट प्रदर्शनसँगै गैंडाकोट फुटबल क्लब फाइनलमा

  • ४.
    आज मिति २०८३ साल असोज १६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

  • ६.
    गैँडाकोटका सुर्जे सुनार बने दोस्रो ‘मिस्टर चितवन’, जिते १ लाख ५० हजार

भर्खरै

  • १.
    चितवनमा चिया तथा कफी व्यवसायी संघ गठन, अध्यक्षमा पदमबहादुर बानियाँ चयन

  • २.
    मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

  • ३.
    कांग्रेस महाधिवेशन ; उम्मेदवारहरूको नामावली सार्वजनिक

  • ४.
    नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ५.
    मौसम प्रणाली सक्रिय बन्दै, विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना :केही पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको चेतावनी

  • ६.
    एनपिएलको तयारी अन्तिम चरणमा

  • ७.
    आज मिति २०८३ साल असोज २१ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    बाढीपहिरोले देशभरका प्रमुख राजमार्ग प्रभावित, विभिन्न सडकखण्ड अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.