• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असोज १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

दशैंमा नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा

बाढीपहिरोले क्षति पुयाएको बेनी–जोमसोम सडक मर्मत सुरु

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

पहिरो हटेपछि कालीगण्डकी करिडोर पुनः सञ्चालनमा

आज मिति २०८३ साल असोज १५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

लोकप्रिय समाचार

  • १. गैँडाकोट इंग्लिस स्कूलको विद्यार्थी कुटपिट घटना: पीडित परिवारलाई पारियो प्रभावमा

  • २. बीबीएस चौथो वर्षमा गैंडाकोट नमुनाको उत्कृष्ट नतिजा: सुश्मा खराल कलेज टपर, तिवारी र शांखीका विषयमा शतप्रतिशत सफलता

  • ३. नारायणीनदी सहित प्रमुख नदीमा जलसतह बढ्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

  • ४. सुन तीन हजार २ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

  • ५. पश्चिमी र मनसुनी वायुको दोहोरो प्रभाव : यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

  • ६. देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

  • ७. नारायणी नदीको जलसतह निरन्तर बढ्दो, देवघाट क्षेत्रमा खतराको तह नजिक पुग्दै

  • ८. दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

  • ९. नारायणी नदीको जल सतह निरन्तर घट्दै

  • १०. आज राति यी प्रदेशमा धेरै भारीदेखि अति भारीसम्म वर्षाको सम्भावना

दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा


चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले दूधको मूल्य बढाउन माग गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री, मन्त्रालयका सचिव तथा कृषि तथा प्राकृतिक स्रोत समितिसमक्ष ज्ञापनपत्र बुझाएको छ। चितवनबाट काठमाडौं आएको टोलीले बुधबार कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी, मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र र कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीलाई छुट्टाछुट्टै भेट गरी ज्ञापनपत्र बुझाएको हो।

संघका अध्यक्ष किशोर बगाले र सचिव कल्याण अधिकारीले संयुक्त रूपमा बुझाएको ज्ञापनपत्रमा किसानले उत्पादन गर्ने दूधको लागत बढ्दै गएकाले सरकारले दूधको खरिद मूल्य पुनरावलोकन गर्नुपर्ने माग गरिएको छ। सरकारले यस अगि २०७९ फागुन १९ गते ४ युनिट फ्याट र ८ युनिट एसएनएफ भएको देखि कच्चा दूधको न्यूनतम मूल्य प्रतिलिटर ६५ रुपैयाँ कायम गरेको थियाे । ज्ञापनपत्रमा केही वर्षदेखि दूधको मूल्य यथावत् रहे पनि पशुपालनमा प्रयोग हुने दाना, चोकर, चिनी, पिना, औषधिलगायत सामग्रीको मूल्य बढेकोले मुल्य बढाउन अावश्यक परेकाे उल्लेख छ। विज्ञप्तीमा भनिएकाे छ ,’उत्पादन लागत बढ्दै जाँदा किसानलाई दुग्ध व्यवसाय सञ्चालन गर्न कठिन भइरहेको छ।’

संघले कच्चा दूधको खरिद मूल्य वृद्धि गर्नुपर्नेमा सँगै पशु आहारसँग सम्बन्धित कच्चा पदार्थको मूल्यवृद्धिमा नियन्त्रण गर्नुपर्ने, किसानबाट उत्पादित दुग्धजन्य पदार्थमा लाग्ने भ्याट छुट गर्नुपर्ने तथा दूध बिक्री गरेबापत किसानले हरेक १५ दिनमा भुक्तानी पाउने व्यवस्था मिलाउनुपर्ने माग गरेको छ। सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) लगायत निजी डेरी उद्योगले किसानबाट खरिद गरेको दूधको भुक्तानीमा ढिलाइ हुँदा किसान थप समस्यामा परेको संघले जनाएको छ। किसानलाई समयमै भुक्तानी हुने व्यवस्था मिलाउन पनि संघले सरकारको ध्यानाकर्षण गराएको हाे ।ज्ञापनपत्र बुझ्दै मन्त्री चौधरीले मागका विषयमा अध्ययन गर्ने बताइन्। किसानबाट उत्पादित दुग्धजन्य पदार्थमा लाग्ने भ्याट छुटको विषय भने अर्थ मन्त्रालयले रोकेको उनकाे भनाइछ ।

चितवनमा दैनिक करिब ३ लाख ७५ हजार लिटर दूध उत्पादन हुन्छ। दूधमा आत्मनिर्भर जिल्ला चितवनले आफ्नै दूध बिक्री केन्द्र सञ्चालन गर्नुका साथै पशु आहार तथा दाना उत्पादनलगायतका गतिविधि गर्दै आएको जनाएको छ।

बिहिबार, असोज १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दशैंमा नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
बाढीपहिरोले क्षति पुयाएको बेनी–जोमसोम सडक मर्मत सुरु
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
पहिरो हटेपछि कालीगण्डकी करिडोर पुनः सञ्चालनमा
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

लोकप्रिय

  • १.
    गैँडाकोट इंग्लिस स्कूलको विद्यार्थी कुटपिट घटना: पीडित परिवारलाई पारियो प्रभावमा

  • २.
    बीबीएस चौथो वर्षमा गैंडाकोट नमुनाको उत्कृष्ट नतिजा: सुश्मा खराल कलेज टपर, तिवारी र शांखीका विषयमा शतप्रतिशत सफलता

  • ३.
    नारायणीनदी सहित प्रमुख नदीमा जलसतह बढ्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

  • ४.
    सुन तीन हजार २ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

  • ५.
    पश्चिमी र मनसुनी वायुको दोहोरो प्रभाव : यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

  • ६.
    देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

भर्खरै

  • १.
    दशैंमा नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

  • २.
    दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा

  • ३.
    बाढीपहिरोले क्षति पुयाएको बेनी–जोमसोम सडक मर्मत सुरु

  • ४.
    कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

  • ५.
    देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    पहिरो हटेपछि कालीगण्डकी करिडोर पुनः सञ्चालनमा

  • ७.
    आज मिति २०८३ साल असोज १५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.