• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, साउन ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

पूर्वी नेपालमा शनिबार रातिदेखि भारी वर्षा, सोमबारसम्म देशभर फैलिने

आज मिति २०८२ साल साउन ३ गते शनिबार, यस्तो छ तपाईको राशिफल

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

आज चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

नारायणगढ-बुटवल सडक विस्तारः ७ वर्षमा ८० किलोमिटर दुईतर्फी कालोपत्र

लोकप्रिय समाचार

  • १. आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • २. नारायणगढ-बुटवल सडक विस्तारः ७ वर्षमा ८० किलोमिटर दुईतर्फी कालोपत्र

  • ३. मौसमः आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

  • ४. सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

  • ५. आज मिति २०८२ साल साउन १ गते विहीबार, यस्तो छ तपाईको राशिफल

  • ६. पूर्वी नेपालमा शनिबार रातिदेखि भारी वर्षा, सोमबारसम्म देशभर फैलिने

  • ७. भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

  • ८. देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड

  • ९. आज चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

  • १०. बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

पूर्वी नेपालमा शनिबार रातिदेखि भारी वर्षा, सोमबारसम्म देशभर फैलिने


काठमाडौं,साउन २- पूर्वी नेपालमा शनिबार रातिदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । सोमबारसम्म नेपालभर भारी वर्षा हुने त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले जनाएका छन् ।

“शनिबार रातिदेखि पूर्वी नेपालबाट भारी वर्षा सुरु हुने र सोमबारसम्म नेपालभरि भारी वर्षाको पूर्वानुमान रहेकाले सचेत रहनुहोला,” पोखरेलले फेसबुकमा लेखेका छन् । उनका अनुसार, मनसुनी प्रणाली भारततर्फ रहेमाले नेपालमा शनिबार दिउँसोसम्म केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायले पनि शनिबार मध्यरातदेखि पूर्वी तराई तथा पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको बताएका छन् । आइतबार दिउँसोदेखि सोमबार बिहानसम्म मध्य तराईसहित देशभर भारी वर्षा हुने सम्भावना रहेको उनको भनाइ छ ।

सोमबार दिउँसोदेखि पश्चिम र सुदूरपश्चिममा अत्यधिक वर्षा हुने । आइतबार–सोमबार वाग्मती, कोसी र गण्डकी जलाधार क्षेत्रमा भीषण वर्षा हुनेछ । आइतबार र सोमबार लामो दुरीको यात्रा नगरौँ । खासगरी पृथ्वी राजमार्ग, बीपी राजमार्ग, बुटवल–नारायणगढ खण्ड भुलेर पनि यात्रा नगरौँ, उपाध्यायले फेसबुकमा लेखेका छन् । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पनि शनिबार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार, आइतबार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आइतबार राति सबै प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

शनिबार, साउन ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान
आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान
मौसमः आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान
आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना
आजको मौसमः यी प्रदेशमा हुनेछ भारी वर्षा

लोकप्रिय

  • १.
    आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • २.
    नारायणगढ-बुटवल सडक विस्तारः ७ वर्षमा ८० किलोमिटर दुईतर्फी कालोपत्र

  • ३.
    मौसमः आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

  • ४.
    सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

  • ५.
    आज मिति २०८२ साल साउन १ गते विहीबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    पूर्वी नेपालमा शनिबार रातिदेखि भारी वर्षा, सोमबारसम्म देशभर फैलिने

भर्खरै

  • १.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • २.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ३.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

  • ४.
    बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

  • ५.
    पूर्वी नेपालमा शनिबार रातिदेखि भारी वर्षा, सोमबारसम्म देशभर फैलिने

  • ६.
    आज मिति २०८२ साल साउन ३ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

  • ८.
    आज चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.