×
शनिबार, असार २१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध

बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना

आजको मौसमः देशभर पानी पर्ने, चार प्रदेशमा ‘धेरै भारी’ वर्षा पनि हुने

मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’ को निधन

एसिसी यु-१६ कपः फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

आज मिति २०८२ साल असार २१ गते शनिबार, यस्तो छ तपाईको राशिफल

देशभरको मौसम बदली रहने, केही भूभागमा ठूलो वर्षा हुने

आज मिति २०८२ साल असार १९ गते बिहीबार, यस्तो छ तपाईको राशिफल

आजको मौसमः देशका अधिकांश भागमा वर्षा हुने

लोकप्रिय समाचार

  • १. गैँडाकोट नमुनामा एसईईको उत्कृष्ट नतिजा — ८०% विद्यार्थी सफल

  • २. लुम्ले लान्द्रुकमा WAY ग्रुप नेपालको सचेतनामूलक सरसफाई अभियान सम्पन्न — ७३ जनाको सक्रिय सहभागिता

  • ३. सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

  • ४. मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ५. देशभर मनसुनी वायुको प्रभावः यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

  • ६. NAPS मेलबर्न क्याम्पसलाई  अन्तरास्ट्रिय विधार्थी अध्यापन गराउने स्वीकृति,

  • ७. आज मिति २०८२ साल असार १८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८. बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक) को प्रतिमा

  • ९. भरतपुरको पटिहानीमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिदै

  • १०. आजको मौसमः देशका अधिकांश भागमा वर्षा हुने

आज मिति २०८२ साल असार २१ गते शनिबार, यस्तो छ तपाईको राशिफल


चितवन, असार २१- मेष: प्रेम, रतिराग तथा पारिवारिक स्थितिमा सुधार आउने छ । शैक्षिक एवं व्यावसायिक यात्रा तथा भ्रमणको योग रहेको छ । व्यापार व्यवसायमा मनग्य लाभ हुनेछ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो पक्ष हुन आउने छ ।

वृष: नयाँ कामको प्रस्ताव आउनेछ । ईष्र्या गर्नेहरूले दुःख दिए पनि हिम्मत गर्दा काम बनाउन सकिनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ । पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन् ।

मिथुन: विलासिता र रमणीयता तर्फ मन आकर्षित हुनेछ । भोगविलास र राम–रमाइलोमा खर्चबृद्धि हुनसक्नेछ । विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।

कर्कट: राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नाले जोस–जाँगरमा कमी आउनेछ । चोटपटकको योग भएकाले अलिक सावधानी अप्नाउनुुहोला । केही रकम अरूका लागि खर्चनुपरे पनि नियमित आम्दानी भईरहने छ ।

सिंह: आज पुरुषार्थमा बृद्धि हुने, प्रसंशा मिल्ने र विशेष सहयोग प्राप्ति हुनाले चित्त शान्ति हुनेछ । व्यवसायिक व्यस्तता र प्रगति एवम् उन्नति हुनेछ । गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्ने योग छ ।

कन्या: बोलीको माध्यमले काम बन्नेछ । प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्ने सम्भावना छ । अधिक कर्जाले जोखिम निम्त्याउन सक्छ । विद्यार्थीहरूको बौद्धिक क्षमताको विकास हुने समय छ ।

तुला: आज कुनै न कुनै कुराले मनमा शान्ति, उत्साहका साथै बोली बिक्ने समय छ । पारिवारिक सद्भाव मिल्ने छ । अध्ययन तथा वैतनिक मार्ग फलदायी देखिन्छ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।

बृश्चिक: आज गन्तव्य चुम्न संघर्ष देखिएको छ । अनायासै सहकर्मी तथा संसर्गीसँग मनमुटाव हुन सक्नेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । नियमित खर्च पनि बढ्ने योग छ, सचेत रहनु होला ।

धनु: सोखले खर्च बढाए पनि मनपर्ने भौतिक सवारी, साधन आदि जोड्ने समय छ । प्रेमसम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्न सक्नेछ । मानसम्मान र ख्याति प्राप्तिको योग छ । रोकिएका वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

मकर: विगतका समस्या समाधान हुनेछन् । कुरा काट्नेहरुको मुख बन्द हुनेछ । आफू भन्दा ठूलाको साथ सहयोग पाईनेछ । विभिन्न अवसरले पछ्याउने छन् भने दिगो काममा जग बसाउने मौका छ ।

कुम्भ: हाँसखेल र मनोरञ्जनपूर्ण समय रहेको छ । टाढाको यात्रा फलदायी रहने योग छ । व्यापार व्यवसाय फस्टाउने छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । भाग्य अनुकूल रहनाले गरिरहेका कार्यमा स्तरोन्नति हुनेछ ।

मीन: स्वास्थ्यमा एक्कासी समस्या आउने तथा चोटपटक लाग्न सक्नेछ । चोरीको आरोप पनि लाग्न सक्नेछ । विशेष होशियारी अप्नाउनु होला । सकभरे नयाँ कार्यको सुरुवात नगरेकै राम्रो हुने छ ।

शनिबार, असार २१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८२ साल असार १९ गते बिहीबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल असार १८ गते बुधबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल असार १६ गते सोमबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल असार १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल
२०८२ साल असार ११ गते बुधबार, आजको राशिफल
आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

लोकप्रिय

  • १.
    गैँडाकोट नमुनामा एसईईको उत्कृष्ट नतिजा — ८०% विद्यार्थी सफल

  • २.
    लुम्ले लान्द्रुकमा WAY ग्रुप नेपालको सचेतनामूलक सरसफाई अभियान सम्पन्न — ७३ जनाको सक्रिय सहभागिता

  • ३.
    सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

  • ४.
    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ५.
    देशभर मनसुनी वायुको प्रभावः यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

  • ६.
    NAPS मेलबर्न क्याम्पसलाई  अन्तरास्ट्रिय विधार्थी अध्यापन गराउने स्वीकृति,

भर्खरै

  • १.
    नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध

  • २.
    बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना

  • ३.
    आजको मौसमः देशभर पानी पर्ने, चार प्रदेशमा ‘धेरै भारी’ वर्षा पनि हुने

  • ४.
    मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’ को निधन

  • ५.
    एसिसी यु-१६ कपः फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

  • ६.
    आज मिति २०८२ साल असार २१ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    देशभरको मौसम बदली रहने, केही भूभागमा ठूलो वर्षा हुने

  • ८.
    आज मिति २०८२ साल असार १९ गते बिहीबार, यस्तो छ तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.