• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

इडन गार्डेन माविमा नयाँ विद्यार्थीलाई स्वागत एवम् निर्वाचित विद्यार्थी नेताको पदस्थापन सम्पन्न

चितवन, १७ जेठ । चितवनको भरतपुर–१० मा रहेको इडन गार्डेन इङ्लिस सेकेन्डरी स्कुलले शैक्षिक सत्र २०८२ मा नयाँ भर्ना भएका विद्यार्थीको स्वागत एवम् केही दिन अगाडि निर्वाचित विद्यार्थी नेताहरुको पदस्थापन गरेको छ ।

विद्यालयले शुक्रबार भव्य कार्यक्रमको आयोजना गरी नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा मायाको चिनो प्रदान एवम् प्रजातान्त्रिक अभ्यासबाट निर्वाचित विद्यार्थी नेतृत्वको पदस्थापन गरेको हो । कार्यक्रममा विभिन्न सदनहरूमा निर्वाचित विद्यार्थीहरूलाई व्याच वितरण साथै साप्ताहिक शुक्रबारीय अतिरिक्त कार्यक्रममा विजेता विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । सो कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु समेत राखेका थिए ।

कार्यक्रममा इडन गार्डेन इङ्लिस सेकेन्डरी स्कुल एवं मिलेनियम मोडल कलेजका प्राचार्य ईश्वरराज पण्डितले विद्यालयमा आयोजना गरिने अतिरिक्त कार्यक्रममले विद्यार्थीको कला एवं नेतृत्व विकासमा टेवा पुग्ने बताउनुभयो । विद्यालय सधैँ विद्यार्थी एवं अभिभावक समक्ष यस्तै कार्यक्रम सहित जोडिने र सल्लाह सुझाव लिई त्यही अनुसार अगाडि बढ्ने भन्ने प्रतिबद्धता प्रकट गर्नुभयो । भव्य र सभ्यरुपमा कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नेहरुप्रति आभार व्यक्त गर्दै सबै सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा इडन गार्डेन इङ्लिस सेकेन्डरी स्कुल तथा मिलेनियम मोडल कलेजका शैक्षिक संयोजक प्रकाश सुवेदीले विद्यालयमा भएका विभिन्न शैक्षिक गतिविधिहरूका बारेमा अवगत गराउनुभयो । नवआगन्तुक विद्यार्थीहरूले आफ्नो शैक्षिक यात्राको लागि सही विद्यालय चयन गरेको भन्दै उहाँले अभिभावकहरूले आशा गरे अनुसारको शिक्षा प्रदान गरी विद्यार्थीलाई कुशल नागरिक बनाएर निकाल्ने जिम्मेवारी विद्यालयको काँधमा दिएकोमा धन्यवाद व्यक्त गर्नुभयो । सुवेदीले अभिभावकहरुको आशा र भरोसालाई विद्यालय परिवारले पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा नवनिर्वाचित विद्यार्थी नेतृत्वहरूले आफ्ना मन्तव्य र प्रतिबद्धता व्यक्त गरेका थिए । यसैबीच विद्यालयको स्काउट ट्रुपले स्वागत मार्च पास एवं राष्ट्रभक्ति गीतमा नृत्य प्रस्तुत गरेका थिए । इडन गार्डेन इङ्लिस सेकेन्डरी स्कुल एवं मिलेनियम मोडल कलेजका प्राचार्य ईश्वरराज पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक संयोजक प्रकाश सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका निवर्तमान प्राचार्य एवं विद्यालय सञ्चालक समितिका सदस्य प्रेमहरि सुवेदी, विद्यालयका सहायक प्राचार्य मुक्तिनाथ अधिकारी, विद्यालयका शिक्षक अभिभावक सङ्घका पदाधिकारी, नव आगन्तुक विद्यार्थीका अभिभावकको उपस्थिति रहेको थियो । विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख सन्दिप पाण्डेले कार्यक्रमको संयोजन गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन विद्यार्थीहरू सृष्टि थापा, सारिका लामा र प्रिया पटेलले गर्नुभएको थियो ।

शनिबार, जेठ १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.