• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख १९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

जयश्री फुड्स तथा जयश्री च्यारिटी नेपालद्वारा जिल्ला प्रहरी कार्यालयमा खानेपानी धारा जडान


नवलपुर (नवलपरासी), १९ वैशाख । नवलपुरको गैँडाकोटमा रहेको जयश्री फुड्स प्रालि तथा जयश्री च्यारिटी नेपालले जिल्ला प्रहरी कार्यालय नवलपुरलाई शुद्ध पिउने पानीको धारा जडान गरिदिएको छ ।

प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई लक्षित गरी बिहीबार फिल्टरसहितको शुद्ध चिसो पिउने पानी आउने धारा जडान गरिएको हो । प्रहरी कार्यालयमा सेवाग्राहीको उपस्थिति धेरै रहने तर पिउने पानीको अभाव भएको गुनासो पछि चिसो पानीसहितको शुद्ध खानेपानीको धारा गरिदिएको जयश्री च्यारिटी नेपालका अध्यक्ष एवम् जयश्री फुड्स प्रालिका सञ्चालक पवन कुमार अग्रवालले बताउनुभयो । आफूहरुले विगतमा समेत सामाजिक कामहरु गर्दै आएको उल्लेख गर्दै अग्रवालले आगामी दिनमा समेत प्रहरी र समुदायका लागि सहयोगको काम गर्ने बताउनुभयो ।

प्रहरी कार्यालयमा खानेपानीको धारा जडानपश्चात यहाँ आउने सेवाग्राहरु लाभान्वित हुने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । “प्रहरी कार्यालयमा दैनिक पाँच सय भन्दा बढी सेवाग्राही आउने गरेका थिए” उहाँले भन्नुभयो, “यो गर्मीमा खानेपानी अभाव थियो, अब भने सहज हुन्छ ।” प्रहरी कार्यालयमा जडान गरिएको स्वचालित फिल्टरसहितको चिसो पानी आउने धाराबाट सेवाग्राहीसँगै प्रहरीसमेत लाभान्वित हुने ढकालको भनाइ छ ।

यसैबीच, जयश्री फुड्स प्रालि तथा जयश्री च्यारिटी नेपालको आयोजनामा वैशाख २० गते खुला रक्तदान कार्यक्रम आयोजना गरिएको जयश्री फुड्स प्रालिका व्यवस्थापक अमित अग्रवालले बताउनुभयो । जयश्री फुड्स प्रालिको १३औँ स्थापना दिवसको अवसर पारेर शनिबार उद्योग परिसरमा नै रक्तदान कार्यक्रम गरिएको अग्रवालले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा उपस्थित भएर रक्तदान गरी मानवीय काम गर्दै पूण्य कमाउने उहाँले सम्पूर्णमा आग्रह गर्नुभएको छ ।

शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

  • २.
    नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

  • ३.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ५.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ६.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ८.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.