• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, पुष २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

  • १. गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

कावासोती ट्रायल सेन्टरको नाम नवलपुर ट्रायल सेन्टरमा परिवर्तन


नवलपुर, ३ वैशाख । सवारीचालक अनुमति पत्रका लागि यातायात व्यवस्था कार्यालय कावासोतीको ट्रायल सेन्टरको रुपमा रहेको कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन गरिएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयको चैत २५ गतेको निर्णयअनुसार ट्रायल सेन्टरको नाम नवलपुर ट्रायल सेन्टर राखिएको हो । ट्रायल सेन्टरले नयाँ नामअनुसार काम सुरु गरिसकेको सञ्चालक प्रविन सापकोटाले जानकारी दिनुभयो । “पुरानो नाम सीमित क्षेत्रलाई समेटेको जस्तो मानेर नाम परिवर्तन गरिएको हो” सापकोटाले भन्नुभयो, “समग्र जिल्लालाई प्रतिनिधित्व गर्नेगरी नाम राख्दा उपयुक्त ठानेर कावासोती नवलपुर ट्रायल सेन्टर नाम राख्न निवेदन दिएर प्रकृया पुरा गरेपछि नाम परिवर्तन भएको हो ।”

ट्रायल सेन्टरको सेवा क्षेत्र विस्तार र पहिचानलाई एकीकृत बनाउने गरी ट्रायल सेन्टरको नाम परिवर्तन गरिएको उहाँको भनाइ छ । यातायात व्यवस्था कार्यालय कावासोतीले सवारी चालक अनुमति पत्र वितरणका लागि लिने ट्रायल परीक्षा यसै नवलपुर ट्रायल सेन्टरबाट नियमित हुँदै आएको छ । ट्रायल सेन्टरले नयाँ नामबाट सेवा प्रवाह सुरु गरेकाले सेवाग्राहीलाई नझुक्किन समेत उहाँले आग्रह गर्नुभयो ।

ट्रायल सेन्टरमा सवारी चालक अनुमति पत्रको ट्रायलसँगै अन्य दिनमा दक्ष प्रशिक्षकहरुबाट ट्राफिक नियमसहित प्रशिक्षण दिने गरिएको उहाँले बताउनुभयो । यस नवलपुर ट्रायल सेन्टरमा दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारीसाधनबाट ट्रायल पास हुनसक्नेगरी प्रशिक्षण दिइँदै आएको सापकोटाको भनाइ छ ।

बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.