• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५. आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ७. भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • ८. आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • १०. नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

आज नयाँ वर्ष २०८२ साल वैशाख १ गते सोमबार,यस्तो छ तपाइको आजको राशिफल


चितवन,बैशाख १-

आज नयाँ वर्ष २०८२ साल वैशाख १ गते सोमबार। वैशाख कृष्ण पक्षको द्वितिया तिथि। तदनुसार सन् २०२५ अप्रिल १४ तारिख। नयाँ वर्षमा शनिदेवको गति अनुसार कुम्भलाई अन्त्य साढेसाती, मिन राशिलाई मध्य साढेसाती, मेष राशिलाई आध्य साढेसाती दशा चल्नेछन्। सिंह र धनु राशिलाई अढैया शनि रहेको छ। अरु सात राशि मिथुन, वृष, कर्कट, कन्या, तुला, विश्चिक, मकर राशि शनिदशाबाट मुक्त छन्। शनिदशाबाट मुक्त हुनु भनेको यी राशिका लागि यो वर्ष राम्रो छ। ज्योतिषशास्त्र अनुसार यो वर्ष राज्यमा राम्रा काम धेरै हुनेछन्। राज्यको सम्पत्ति दुरुपयोग गर्नेमाथि कानुनी कारबाही हुनेछ। तर विश्वमा भने राज्यले आफ्नो इज्जत जोगाउन जोखिम पर्ने देखिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेषः दिन राम्रो छ। खर्चबाट जोगिनु पर्नेछ। मनमा साना कुराले सताउने जोखिम छ। गणेशको आरधना गरेर दिनको सुरुवात गर्नुपर्नेछ। विपक्षीको साथ मिल्नेछ। परिवारको साथमा रमाइलो घुमघाम हुनेछ।

वृषः बौद्धिक व्यक्तिसँग भेट हुनेछ। स्वास्थ्यले साथ दिनेछ। शिक्षामा गरेको लगानीबाट प्रगति हुनेछ। विपक्षी मोर्चा बलियो बन्दा राजनीतिमा घाटा हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुनः शैक्षिक क्षेत्रको गुणस्तर बढ्नेछ। पठनपाठनमा मिहिनेत गर्नुपर्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। सामूहिक निर्णयबाट फाइदा हुनेछ। व्यापारमा लगानी गरेको भए नाफा हुनेछ।

कर्कटः दिन राम्रो छ। राजनीतिमा साथीको साथ मिल्नेछ। सेवाको अवसर मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा ठगले दुःख दिनेछन्। व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः शनिदेवको सुरुवाती दशा चल्दैछ। तपाईंको बोली सुनेर साथी टाढा पुग्नेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ।

कन्याः जग्गाको कारोबारबाट फाइदा हुनेछ। साथीभाइको साथ मिल्नेछ। कृषिको व्यापारबाट लाभ हुनेछ। राजनीतिक क्षेत्रमा विपक्षी मोर्चामा रहेकाले सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः तपाईंको राशिमा चन्द्रमा पुगेका छन्। मन खुशी बन्ने दिन छ। आफ्नो काम देखेर मन बुझाउने ठाउँ प्रशस्त छन्। साथीभाइको साथले विशिष्ट सम्मान प्राप्त हुने योग छ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ।

वृश्चिकः शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको सफल बन्नेछ। बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मन हलुका हुनेछ। परिवारमा कर्तव्य पूरा गर्नुपर्नेछ। धेरै माया देखाउँदा धोका हुने जोखिम छ।

धनुः दिन सामान्य राम्रो छ। आम्दानी बढे पनि इज्जतमा प्रश्न उठ्नेछ। सम्पत्तिको पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। श्रमको मूल्य प्राप्त हुनेछ।

मकरः दिन राम्रो छ। तपाईं साढेसातबाट मुक्त हुनुभएको छ। काम गर्ने शैली फेरिनेछ। मनमा उत्साह बढ्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन उत्साहित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः दिन सामान्य छ। वर्षको सुरुवाती दिन भएकाले शिवको भजन मात्र सुन्न सकेमा ठुलो फाइदा हुनेछ। जन्मकुण्डलीमा ३, ६ र ११ औं स्थानमा शनिदेव भए राम्रो फाइदा हुनेछ। खर्च बढ्ने जोखिम छ।

मीनः दैनिकी सामान्य छ। शुद्धतामा ख्याल गर्नुपर्नेछ। बोलीमा नम्रताको खाँचो देखिन्छ। आफन्त टाढा हुने जोखिम छ। शिक्षामा ढिलासुस्ती हुनेछ। हरेक काममा मिहिनेत गर्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

 

सोमबार, बैशाख ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल
ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

लोकप्रिय

  • १.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

भर्खरै

  • १.
    एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

  • २.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • ३.
    आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

  • ४.
    आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • ६.
    नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

  • ७.
    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.