• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख १९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

गैँडाकोटमा आयोजित डोरी तान्ने प्रतियोगितामा प्रतिभा टोल पहिलो


नवलपुर, २२ चैत । नवलपुरको गैँडाकोटमा रहेको मौलाकालिका समाज केन्द्र नेपालले आयोजना गरेको चैते दसैँ विशेष डोरी तान्ने प्रतियोगितामा प्रतिभा टोल पहिलो भएको छ । आज गैँडाकोट शान्ति वन बाटिकामा आयोजित गैँडाकोट वडा नम्बर १ र २ का अन्तर टोल विकास महिला समूहबीच भएको चैते दसैँ विशेष डोरी तान्ते प्रतियोगितामा मौलाकालिका टोल महिला समूह दोस्रो भएको छ ।

उक्त प्रतियोगितामा श्रीनगर एक्लेसाल टोल महिला समूह तेस्रो भएको मौलाकालिका समाज केन्द्र नेपालका अध्यक्ष गणेश अधिकारीले जानकारी दिनुभयो । यस प्रतियोगिताले महिलाहरूको उत्साहजनक सहभागिता र सामुदायिक मेलमिलापलाई अभिवृद्धि गरेको अध्यक्ष अधिकारीको भनाइ छ । प्रतियोगितामा महिला समूहहरुले उत्कृष्ट प्रदर्शन गरेका अधिकारीको भनाइ छ ।

गैँडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइराला प्रमुख अतिथिको रुपमा रहनुभएको थियो भने वडा नं १ का वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी तथा वडा नम्बर २ का वडाध्यक्ष प्रकाश सापकोटा विशेष अतिथिको रुपमा सहभागी हुनुभएको थियो । सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयका प्राचार्य भरत कँडेल, केन्द्रका अनुगमन संयोजक शालीकराम सापकोटा, सल्लाहकार सदस्य शोभानाथ गौडेल, काशीनाथ कँडेल, कार्यसमिति सदस्य पुरुषोत्तम गौडेललगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संयोजक रमेश ढकालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव लक्ष्मण कँडेलले गर्नुभएको थियो ।

केन्द्रका अध्यक्ष गणेश अधिकारीको अध्यक्षतामा भएको यस कार्यक्रमको सफलताले सामुदायिक भावना र सशक्तीकरणलाई थप मजबुत बनाएको बताइएको छ ।

शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

  • २.
    नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

  • ३.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ५.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ६.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ८.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.