• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

लोकप्रिय समाचार

  • १. ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ५. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६. भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • ७. गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ८. आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • १०. एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

एम्स एजुकेशनद्वारा महिला समूहलाई हार्मोनियम प्रदान


नवलपुर, २० चैत । नवलपुरको गैँडाकोट-५, कालिगण्डकी चोकमा रहेको एम्स एब्रोड एजुकेशनले गैँडाकोट-२, धौलागिरी टोल विकास महिला समूहलाई हार्मोनियम हस्तान्तरण गरेको छ।
एम्सले आज आफ्नो कार्यालयमा आयोजना गरेको विशेष कार्यक्रममा महिला समूहलाई सामाजिक उत्तरदायित्व अन्तर्गत एक थान हार्मोनियम प्रदान गरेको हो।

एम्स एब्रोड एजुकेशनका अध्यक्ष कृष्ण कँडेलले सामाजिक सेवाको हिस्सास्वरूप संगीत साधन प्रदान गरिएको बताउनुभयो । उहाँले यसअघि पनि विभिन्न चार वटा आमा समूहलाई हार्मोनियम वितरण गरिसकेको जानकारी दिनुभयो। उहाँका अनुसार संस्थाले आगामी दिनमा पनि यस्ता समाजसेवी कार्यलाई निरन्तरता दिनेछ।

धौलागिरी टोल विकास महिला समूहकी अध्यक्ष गीता कुमारी रिमालले समूहको सांस्कृतिक तथा धार्मिक गतिविधिहरूलाई हार्मोनियमले थप सशक्त बनाउने बताउनुभयो। उहाँका अनुसार समूहका सदस्यहरू विवाह, व्रतबन्ध तथा अन्य विशेष अवसरहरूमा रत्यौली, भजन गाउने गर्छन्, जसबाट समूहको आर्थिक उपार्जन पनि हुन्छ। नयाँ हार्मोनियमले गीतसंगीत अभ्यासलाई थप प्रभावकारी बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो।

धौलागिरी टोल विकास समितिका अध्यक्ष चन्द्र बहादुर अधिकारीले एम्स एब्रोड एजुकेशनको सामाजिक उत्तरदायित्वप्रति प्रशंसा गर्दै यस संस्थाले निरन्तर रूपमा समाजमा योगदान पुर्‍याइरहेकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले स्थानीयस्तरमा यस प्रकारका सहयोगले सांस्कृतिक गतिविधिलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्दै भविष्यमा पनि यस्तै कार्यहरूलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

शैक्षिक परामर्श सेवामा १५ वर्षदेखि काम गर्दै आइरहेको एम्स एब्रोड एजुकेशनले वि.सं. २०६८ देखि चितवन र नवलपुरलाई आफ्नो कार्यक्षेत्र बनाउँदै विभिन्न देशहरूमा विद्यार्थीहरूलाई अध्ययनका लागि जान परामर्श तथा सहायता प्रदान गरिरहेको छ। जापान, क्यानडा, अष्ट्रेलिया, बेलायतलगायतका देशहरूमा विद्यार्थीहरूलाई उच्च शिक्षाको अवसर प्रदान गर्दै आएको यस संस्था गैँडाकोट-५, कालिगण्डकी चोकमा चार वर्षदेखि सेवा विस्तार गरिरहेको छ। यसको मुख्य कार्यालय भरतपुर-१०, चितवनमा रहेको छ।

एम्स एब्रोड एजुकेशनले भविष्यमा पनि विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि उच्चस्तरीय शैक्षिक परामर्शका साथै सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको जनाएको छ।

बुधबार, चैत २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा
गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न
नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै
चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित
एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

लोकप्रिय

  • १.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ५.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भर्खरै

  • १.
    आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

  • २.
    आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ४.
    नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

  • ५.
    आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

  • ७.
    एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

  • ८.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.