• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५. आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ७. भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • ८. आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

नारायणघाट बुटवल सडक : पूर्वी खण्डमा ५८ प्रतिशत प्रगति


नवलपुर, ४ चैत । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डअन्तर्गत पूर्वीखण्डको प्रगति ५८ प्रतिशत पुगेको छ । नारायणघाट बुटवल सडक योजना पूर्वीखण्डकाअनुसार फागुन मसान्तसम्म यस खण्डको प्रगति ५८ दशमलव ६ प्रतिशत पुगेको हो ।

योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालकाअनुसार यस खण्डको नारायणघाटबाट दाउन्नेसम्मको ६५ किलोमिटरसडकमध्ये ४५ किलोमिटर सडक कालोपत्र भइसकेको छ । “नारायणघाट–बुटवलको यात्रा गर्दा दाउन्नेसम्म एकतर्फी कालोपत्र सडकमा यात्रा गर्न सकिन्छ” उहाँले भन्नुभयो, “यस खण्डमा निर्माण हुने २२ वटा साना पुल निर्माण सम्पन्न भइसकेका छन्, १२ वटामध्ये चार वटा ठूला पुल पनि निर्माण सम्पन्न भइसके ।” निर्माण पूरा भएका पुलमा लिङ्करोड (पुललाई सडकसँग जोड्ने) निर्माणको काम बाँकी भएकाले पुलबाट भने यातायात सञ्चालन हुन समय लाग्ने उहाँले बताउनुभयो ।

दुम्कीबासको विनयी खोलाको पुल आगामी मनसुन अगाडि नै निर्माण गर्नेगरी तीव्र गतिमा काम भइरहेको खनालको भनाइ छ । केही हप्ता अगाडि अत्यधिक भारवहन गरेको ट्रकका कारण पुल भाँचिदा अहिले डाइभर्सन गरी सवारीसाधन सञ्चालन भइरहेको छ । बर्खामा डाइभर्सनबाट यातायात सञ्चालन गर्न कठिन हुने हुनाले बर्खा अगाडि नै नयाँ पुल निर्माण सक्नेगरी काम अगाडि बढाइएको खनालले बताउनुभयो ।

सडक विस्तारको ठेक्का पाएको चिनीया निर्माण कम्पनी चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ लिमिटेडका ठेक्का सह व्यवस्थापक राकेश झाले अहिले विभिन्न ४२ ठाउँमा सडक विस्तारको काम भइरहेको बताउनुभयो । “हामीले मुख्यगरी पुल निर्माणमा जनशक्ति केन्द्रित गरेका छौँ” उहाँले भन्नुभयो, “पुलसँगै कल्भर्ट, सब बेस, बेस, फिलिङ, ड्रेनेज, ग्याबीनलगायतको कामहरु भइरहेको छ ।” फागुपूर्णिमा अगाडिसम्म ६५० जना कामदारले काम गरिरहेको भन्दै उहाँले होलीको बिदापछि आजबाट काम पुनः सुरु भएको जानकारी दिनुभयो ।

अहिले सडक विस्तारका लागि १७ वटा ग्रेडर, आठ वटा ठूला मिक्चर (सिमेन्ट र बालुवा घोलेर लिएर हिँड्ने गाडी), नाली निर्माण भएको स्थानमा ३० वटा साना मिक्चर, ८३ वटा टिप्पर प्रयोग भइरहेको ठेक्का सह व्यवस्थापक झाले जानकारी दिनुभयो । पूर्वी खण्डमा निर्माण हुने २१६ वटा कल्भर्टमध्ये हालसम्म दुई सय वटा कल्भर्ट निर्माण पूरा भएका भन्दै उहाँले दाउन्नेमा नौ वटा निर्माणाधीन तथा ६ वटाको काम सुरु गर्न बाँकी रहेको बताउनुभयो । त्यस्तै दलदलेमा निर्माण हुने कल्भर्टमा विवादका कारण काम रोकिएको उहाँको भनाइ छ ।

निर्माण कम्पनीले आगामी असारसम्ममा नारायणघाटबाट दुम्कीबाससम्म ६१ किलोमिटर सडक एकतर्फी कालोपत्र गरिसक्ने गरी काम तीव्र गतिमा अगाडि बढाइएको उहाँको भनाइ छ । दाउन्नेमा भने मनसुनपछि मात्रै कालोपत्रको काम सुरु गर्ने तयारी भइरहे पनि बर्खामा सवारीसाधन सहज हुने गरी सडक तयार पारिने उहाँले बताउनुभयो । दाउन्नेको डाँडाअन्तर्गत पूर्वी खण्डमा पर्ने करिब तीन किलोमिटरमध्ये १७० मिटर भित्तोमात्रै काट्न बाँकी रहेको उहाँको भनाइ छ ।

“दाउन्नेमा पूर्वीखण्डमा पर्ने सबैभन्दा कठिन ठाउँको डाँडाको भित्तो काटेर सकिएको छ” उहाँले भन्नुभयो, “अब बाँकी रहेको भित्ता पनि हामीले चाँडै काट्नेछौँ ।” फागुन महिनामा निर्माण कम्पनीले लक्ष्यभन्दा बढी काम गरेको भन्दै एकतर्फी कालोपत्र गरिएको ठाउँमा दुईतर्फी र कालोपत्र नभएको ठाउँमा एकतर्फी कालोपत्र गर्नेगरी काम अघि बढेको उहाँले बताउनुभयो ।

सोमबार, चैत ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज
आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

लोकप्रिय

  • १.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

भर्खरै

  • १.
    एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

  • २.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • ३.
    आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

  • ४.
    आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • ६.
    नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

  • ७.
    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.