• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख १९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

भरतपुरको यातायात व्यवस्था कार्यालयले संकलन गर्‍यो ५१ करोड राजस्व


चितवन, ११ माघ । सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै भरतपुरमा रहेको यातायात व्यवस्था कार्यालय सार्वजनिक बिदाको दिनमा पनि खुला रहने जनाइएको छ ।
शनिबार बाहेकका अन्य सार्वजनिक बिदामा सेवा प्रवाह गरिने कार्यालय प्रमुख विष्णुकुमार भट्टराईले बताए । उनका अनुसार कार्यालयले नियमित प्रदान गर्ने सबै सेवा सार्वजनिक बिदाको दिनमा प्रदान गरिने छ । अन्य दिनमा सेवाग्राहीहरुको चाप बढी हुने भएकाले सार्वजनिक बिदामा पनि सेवा प्रवाह गरिएको उनको भनाइ छ ।
त्यस्तै सवारीसाधनको लागि लिखित परीक्षामा हप्तामा दुई दिन तथा ट्रायल दैनिकरुपमा लिने गरिएको उनले बताए । त्यस्तै ट्रायल सेन्टरमा अनुगमनमा जाने कर्मचारी र ट्रयाल सेन्टरका कर्मचारीलाई पोशाक अनिवार्य गरिएको उनले बताए । सवारीसाधनको ट्रायल सुरु हुनु अगाडि सबै सवारीसाधनको प्राविधिकहरुबाट यान्त्रिक परीक्षण गरेपछि मात्रै ट्रायल दिन लगाइने उनको भनाइ छ ।
सेवाग्राहीको कामलाई छिटो र छरितो गर्ने गरी कार्ययोजना बनाएर काम गरिएको भन्दै कार्यालय प्रमुख भट्टराईले यातायात व्यवस्था विभागले नै डिसेम्बर २०२२ पछिको सवारीचालक अनुमति पत्र नछपाउँदा सेवाग्राहीलाई प्रदान गर्न नसकिएको बताए । “अहिले देशभरको सवारीचालक अनुमतिपत्र छपाइ भएको छैन” उनले भने, “विभागले छापेर पठाएपछि सेवाग्राहीलाई उपलब्ध गराउँछौँ ।”
यसैबीच, आर्थिक वर्ष २०८१÷८२ को पुस मसान्तसम्म कार्यालयले ५१ करोड ३४ लाख ९६ हजार १९२ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी गोविन्द प्रसाद पौडेलकाअनुसार कार्यालयले सवारीसाधन करवापत ३५ करोड २६ लाख ४३ हजार ३४७ रुपैयाँ, चालक अनुमतिपत्र, सवारी दर्ता किताब सम्बन्धि दस्तुरवापत १३ करोड ७० लाख १४ हजार ४५४ रुपैयाँ, यातायात क्षेत्रको आम्दानीवापत दुई करोड २७ लाख ९२ हजार ८२८ रुपैयाँ, प्रशासनिक दण्ड जरिवाना तथा जफलवापत नौ लाख १९ हजार ९०८ रुपैयाँ र अन्य प्रशासनिक सेवा शुल्कवापत ९४ हजार ९०० रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ ।
यसअवधिमा कार्यालयमा जम्मा १२ हजार ८८ वटा सवारीसाधन दर्ता भएका पौडेलको भनाइ छ । सबैभन्दा बढी मोटरसाइकल, स्कुटर तथा मोपेड शीर्षकमा १० हजार ९८७ सवारीसाधन दर्ता भएका कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । जसमध्ये निजी १० हजार ९५६ र सरकारी ३१ वटा रहेका छन् ।
त्यस्तै, निजी अटो तथा टेम्पो ३५८, भाडाको अटो तथा टेम्पो ६१ वटा, निजी कार, जीप, भ्यान पिकअप २७९, भाडाका १८१ तथा सरकारी दुई वटा, निजी बस, ट्रक १३४, भाडाका ६६ तथा सरकारी ६ वटा एवम् निजी ट्रयाक्टरहरु १४ वटा दर्ता भएको पौडेलले जानकारी दिए ।

शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

  • २.
    नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

  • ३.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ५.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ६.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ८.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.