• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ

एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै

वीरगञ्ज भन्सारको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी, असोजमा रु २६ अर्ब ७२ करोड उठ्यो

मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध

नेपालमा चक्रवात ‘अरनब’को प्रभाव पर्ने, वर्षा र हिमपातको सम्भावना भन्दै उच्च सतर्कता अपनाउन आग्रह

आज मिति २०८३ साल कात्तिक ११ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

एनआरएनए उपाध्यक्ष तिलक गैरेद्वारा भाग्योदय आधारभूत विद्यालयलाई स्मार्टबोर्ड सहयोग

हेटौँडामा ४२ किलो ४१० ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ

गुल्मी दुर्घटनामा वालिङका चार व्यवसायीको ज्यान गएपछि सहर स्तब्ध

लोकप्रिय समाचार

  • १. काठमाडौंसहित तीन प्रदेशमा आंशिक बदली हुने, यस्तो छ मौसम पूर्वानुमान

  • २. गुल्मी दुर्घटनामा वालिङका चार व्यवसायीको ज्यान गएपछि सहर स्तब्ध

  • ३. एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

  • ४. बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

  • ५. नेपालमा चक्रवात ‘अरनब’को प्रभाव पर्ने, वर्षा र हिमपातको सम्भावना भन्दै उच्च सतर्कता अपनाउन आग्रह

  • ६. ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

  • ७. आज मिति २०८३ साल कात्तिक १० गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै

  • ९. मापसे र लापसे गरी सवारी चलाउने एक हजार २०६ चालक कारबाहीमा

  • १०. भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बुलिङटारका १५० जना बिपन्न वालवालिकाहरुका लागि न्यानो कपडा वितरण


गैडाकोट- रोटरी क्लब अफ गैडाकोटले नवलपुरको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकाका चार बिद्यालयका करिब १५० जना बिपन्न वालवालिकाहरुका लागि न्यानो कपडा वितरण गरेको छ । बुलिङटारको कोटथर थामबेसीमा अवस्थित श्री छत्तिसादेबी माबिमा सम्पन्न उक्त कार्यक्रममा छत्तिसादेबी माबि, श्री कालिका प्राबि, श्री सिर्जना प्राबि र जनमैत्री प्राबिका बालवालिकाहरुलाइ जाडोमा लगाउने स्वेटर, टोपी, मफलर लगायतका कपडाहरु बितरण गरिएको थियो ।

छत्तिसादेबी माध्यमिक बिद्यालयका ब्यवस्थापन समिति अध्यक्ष तुलबहादुर खण्डलुकको अध्यक्षता र रोटरी क्लब अफ गैडाकोटका अध्यक्ष अधिवक्ता रमेश काफ्लेको प्रमुख आतिथ्यततामा सम्पन्न उक्त कार्यक्रममा रोटरी क्लब अफ गैडाकोटका पुर्व अध्यक्षहरु तथा पदाधिकारीहरु, बिद्यालय ब्यवस्थापन समिति, पुर्व प्राध्यापकहरु, शिक्षक अभिभावक संघ, अभिभावक, बिद्यार्थी समेत गरी करिब २०० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

गैडाकोट ईगलिश स्कुल, डायमण्ड फेन्सी र आरआर रेडिमेड लगायतको सहयोगमा सम्पन्न उक्त कार्यक्रमबाट बिपन्न बालवालिकाको स्वास्थ्यमा सुधार भइ शैक्षिक उन्नयनमा सहयोग पुग्ने अपेक्षाका साथ उक्त कार्यक्रम गरिएको सहयोगी संस्थाका अध्यक्ष रमेश काफ्लेले बताउनुभयाे ।

रोटरी क्लब अफ गैडाकोटले बिपन्न समुदायको शिक्षा, स्वास्थ्य, खानेपानी र वातावरणीय सरसफाइ लगायतमा बिभिन्न कार्यक्रम गर्नुका साथै बिबिध कारणबाट कारागार जीवनमा रहनु परेका ब्यक्तिहरुको सहयोगकालागि केही समय अगाडि भरतपुर कारागार पुस्तकालयमा पुस्तक हस्तान्त्रण कार्यक्रम समेत गरेको थियो ।

सोमबार, पुष १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ
एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै
वीरगञ्ज भन्सारको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी, असोजमा रु २६ अर्ब ७२ करोड उठ्यो
मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध
नेपालमा चक्रवात ‘अरनब’को प्रभाव पर्ने, वर्षा र हिमपातको सम्भावना भन्दै उच्च सतर्कता अपनाउन आग्रह
एनआरएनए उपाध्यक्ष तिलक गैरेद्वारा भाग्योदय आधारभूत विद्यालयलाई स्मार्टबोर्ड सहयोग

लोकप्रिय

  • १.
    काठमाडौंसहित तीन प्रदेशमा आंशिक बदली हुने, यस्तो छ मौसम पूर्वानुमान

  • २.
    गुल्मी दुर्घटनामा वालिङका चार व्यवसायीको ज्यान गएपछि सहर स्तब्ध

  • ३.
    एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

  • ४.
    बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

  • ५.
    नेपालमा चक्रवात ‘अरनब’को प्रभाव पर्ने, वर्षा र हिमपातको सम्भावना भन्दै उच्च सतर्कता अपनाउन आग्रह

  • ६.
    ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

भर्खरै

  • १.
    अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ

  • २.
    एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै

  • ३.
    वीरगञ्ज भन्सारको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी, असोजमा रु २६ अर्ब ७२ करोड उठ्यो

  • ४.
    मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध

  • ५.
    नेपालमा चक्रवात ‘अरनब’को प्रभाव पर्ने, वर्षा र हिमपातको सम्भावना भन्दै उच्च सतर्कता अपनाउन आग्रह

  • ६.
    आज मिति २०८३ साल कात्तिक ११ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    एनआरएनए उपाध्यक्ष तिलक गैरेद्वारा भाग्योदय आधारभूत विद्यालयलाई स्मार्टबोर्ड सहयोग

  • ८.
    हेटौँडामा ४२ किलो ४१० ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.