• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

पत्रकार महासंघ चितवनको निर्वाचन : ११ पदमा २० जनाका लागि ३७ जनाको उम्मेदवारी

चितवन, २६ मंसिर । मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनका बुधबार उम्मेदवार मनोनयन दर्ता गरिएको छ । बुधबार भएको जिल्ला कार्यसमितिको मनोनयनमा ३७ जनाले उम्मेदवारी दर्ता गएका छन् ।
निर्वाचन समिति संयोजक जनक अर्यालकाअनुसार जिल्लामा अध्यक्षसहित विभिन्न ११ पदमा २० जनाका लागि हुने निर्वाचनमा ३७ जनाको उम्मेदवारी परेको छ । नेपाल प्रेस युनियन चितवन र प्रेस चौतारी नेपाल चितवनको संयुक्त गठबन्धनबाट एउटा प्यानल तथा प्रेस सेन्टर नेपाल, समाजवादी पत्रकार संगठनको संयुक्त गठबन्धनबाट अर्को प्यानल निर्वाचनमा होमिएका छन् । प्यानलबाहेक सचिव र सहसचिवमा स्वतन्त्र उम्मेदवारी परेको छ भने महिला सदस्यमा मिडिया नेपालबाट उम्मेदवारी परेको छ ।
पत्रकार महासंघ चितवनको अधिवेशनका लागि अध्यक्षमा २, खुला उपाध्यक्षमा २, समावेशी उपाध्यक्षमा दुई, सचिवमा चार, खुला सहसचिवमा तीन, समावेशी सहसचिवमा दुई तथा कोषाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । त्यसैगरी, महिला सदस्यमा तीन र खुला सदस्यमा १५ जनाको उम्मेदवारी परेको छ ।
दलीत सदस्यमा सरोज उपरकोटी र आदिवासी जनजाति सदस्यमा सुनीलकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । दुवै प्रेस चौतारीका सदस्य हुन् । अध्यक्षमा चौतारी–युनियनको गठबन्धनबाट वसन्त पराजुली, सेन्टर–समाजवादीको गठबन्धनबाट प्रकाशमणि ज्ञवाली, उपाध्यक्ष खुलातर्फ दीपेन्द्र अधिकारी र सूर्यप्रसाद पाठक, उपाध्यक्ष समावेशीमा शान्ता अधिकारी र अजिता अधिकारीको उम्मेदवारी परेको छ ।
सचिवमा भने दुई जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सचिवमा युनियन–चौतारी गठबन्धनबाट रामकान्त पौडेल, सेन्टर–समाजवादी गठबन्धनबाट अनिल भट्टराईको उम्मेदवारी परेको छ । त्यसैगरी, पत्रकार महासंघ चितवनका वर्तमान सहसचिव आनन्द पोखरेल र राजेश घिमिरेले सचिवमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
खुला सहसचिवमा रवीना पौडेल, सुरेन कुँवर र बसन्त शर्मा ढुंगानाको उम्मेदवारी परेको छ । त्यस्तै, समावेशी सहसचिवमा राजु चौधरी र बबिलाल तामाङको उम्मेदवारी परेको निर्वाचन समिति संयोजक अर्यालले स्विट नेपाललाई जानकारी दिनुभयो । कोषाध्यक्षमा भने कृष्ण आचार्य र टिकादत्त तिमिल्सिनाको उम्मेदवारी परेको छ ।
त्यसैगरी महिला सदस्यतर्फ अस्मिता पराजुली, दुर्गा दाहाल र प्रतिमा कुमालको उम्मेदवारी परेको छ । खुला सदस्यतर्फ कुलप्रसाद काफ्ले, बद्रिप्रसाद अर्याल, रोहिणी त्रिपाठी, हीरालाल आचार्य, हेमराज रिमाल, केशव भट्टराई, राजु सापकोटा, सनद अधिकारी, सुदन पौडेल, सुरेन्द्र पौडेल (सुरज), सुशील पन्त, आयुष न्यौपाने, सन्तोष बस्ताकोटी, सुनील पराजुली र हीरालाल गुरुङको उम्मेदवारी परेको अर्यालले बताउनुभयो ।
महासंघको निर्वाचन समितिले जारी गरेको निर्वाचन तालिकाअनुसार उम्मेदवार उपर दाबी विरोधको समय भोलि बिहीबार बिहान १० बजेसम्म राखिएको छ । त्यस्तै, ११ः३० सम्म उम्मेदवारको नाम फिर्ता, १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन, २८ गते बिहान १० देखि ४ बजेसम्म मतदान र मतगणना सकिएपश्चात मतगणना गर्नेगरी कार्यातालिका प्रकाशन गरिएको छ ।

बुधबार, मङि्सर २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६.

  • ७.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ८.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.