• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, जेठ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. चितवनमा टिभिएसको विद्युतिय अटो सार्वजनिक

  • ८. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • १०. हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

एकैपटक दुईसय जनालाई सेवा दिदै न्यू मामाघर तन्दुरी रेष्टुरेण्ट

असोज १७, चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित लायन्सचोकमा नयांँ व्यवस्थापन सहित न्यू मामाघर तन्दुरी रेष्टुरेण्ट एण्ड थकाली भान्छा घर सञ्चालनमा आएको छ । विगत ८ बर्षदेखि सञ्चालनमा आएको उक्त रेष्टुरेण्ट थप संरचना सहित औपचारिक रुपमा बिहीबारबाट सञ्चालनमा आएको हो ।

रेष्टुरेण्टको उद्धघाटन होटल व्यवसायी महासंघका अध्यक्ष दिनेश कुमार चुके, चितवन होटल व्यवसायी संघ, उद्योग वाणिज्य संघका पदाधिकारी, चेम्बर अफ कमर्सका पदाधिकारी लगायतले गरेका हुन् ।

उद्दघाटनपछि बोल्दै प्रमुख अतिथि समेत रहेका चुकेले हालको बिषम परिस्थितिमा पनि होटलको सेवा विस्तार गर्नु चुनौति र अवसर दुबै रहेको बताए । ‘अहिले सबै क्षेत्र तहसनहस छ , तर हामीले हिम्मत हार्नुहुन्न ।’ चुकेले भने । भरतपुर भ्रमण बर्षले होटल व्यवसायीलाई राहत दिएको भन्दै उनले दक्ष जनशक्ति उत्पादनको लागि आफुहरु तालिम केन्द्र बनाउने तयारीमा रहेको बताए ।

रेष्टुरेण्टका सञ्चालक एवं होटल व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष ऋषिकेश अर्यालले ग्राहकको माग र आवश्यकता अनुसार रेष्टुरेण्टको संरचना संँगै सेवा विस्तार गरेको बताए ।

‘म आफै बिदेशबाट फर्केर यही व्यवसायमा गर्छू भनेर रेष्टुरेण्ट खोलें, सञ्चालक अर्यालले भने , गुणस्तरीय सेवा सहित सेवा विस्तार गरेको हुंँ । यस व्यवसायमा मेरो लामो अनुभव र लगाव पनि छ ।’

अर्यालका अनुसार रेष्टुरेण्टमा इन्डियन , चाइनिज , कन्टिनेण्टल परिकार पाउनुका साथै स्थानीय रैथाने खानाका साथै थकाली भान्छाको स्वाद ग्राहकले पाउनेछन । हाल रेष्टुरेण्टमा ८० लख बराबरको लगानी , २०० जनालाई एकैपटक सेवा दिने क्षमता र १५ जनाले प्रत्यक्ष रोजगारी पाएको उनले बताए । कार्यक्रममा सहभागी भरतपुर वडा नम्बर १ का अध्यक्ष केशव महर्जन, वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट, होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट , पूर्व अध्यक्ष कमल शर्मा, मेघौली च्याप्टरका अध्यक्ष सन्देश चापागाईं, घर बहाल उपभोक्ता मञ्च, चितवनका अध्यक्ष जनकलाल कट्टेल, उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुबेदी, चितवन चेम्बरका उपाध्यक्ष सोमप्रसाद काप्रीले व्यवसायलाई थप गुणस्तर दिन आग्रह गर्दै शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा उद्योगी, व्यवसायी, होटल तथा रेष्टुरेण्ट व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

बिहिबार, असोज १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार
पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै
सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि
अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ३.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • ५.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ६.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.