• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ७. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ८. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ९. बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • १०. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

गैँडाकोट इङ्ग्लिस स्कुलद्वारा गँड्यौला मल प्रविधिबारे समुदायमा अभिमुखीकरण

नवलपुर, ११ भदौ । गैँडाकोट नगरपालिका वडा नम्बर ८ मा भर्मि कम्पोष्ट (गँड्यौला मल) प्रविधिबारेमा समुदायलाई जानकारी गराइएको छ । गैँडाकोट इङ्ग्लिस स्कुलको आयोजना तथा गैँडाकोट नगरपालिका वडा नम्बर ८ कार्यालय एवम् सोही वडाको कालिका महिला सञ्जालले कार्यक्रमको संयोजन गरेका थिए ।

‘विद्यालय र समुदायको संयुक्त आह्वान : दिगो विकास लक्ष्य प्राप्तिमा योगदान’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको अभिमुखीकरणमा सहभागीहरुलाई विद्यालयका प्रिन्सिपल हीरालाल अर्यालले उत्प्रेरणात्मक भनाइ राख्नुभएको थियो । अभिमुखीकरणमा सहभागीहरुलाई विद्यालयकी भर्मि कम्पोष्ट आउटरिच संयोजक अष्मिता श्रेष्ठ तथा विद्यालयका जनसम्पर्क तथा सूचना अधिकृत श्रीहरि चालिसेले सहजीकरण गर्नुभएको थियो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयले सामाजिक कार्यहरु गर्नुपर्छ भन्ने मान्यता राख्दै विद्यालयले समुदायमा कार्यक्रम गर्दै आएको विद्यालयका जनसम्पर्क तथा सूचना अधिकृत श्रीहरि चालिसेले बताउनुभयो । विश्वव्यापीरुपमा बढ्दै गइरहेको जलवायु परिवर्तन र वातावरण प्रदूषणलाई न्यूनीकरण गर्नका लागि जैविक मल व्यवस्थापनमा विद्यालयले गँड्यौला मल निर्माण अभियान सुरु गरेको चालिसेले बताउनुभयो ।

भान्छामा हरेक दिन प्रयोग हुने तरकारी तथा फलफूलमा विषादीको प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्दै गइरहेको छ । विषादीरहित अर्गानिक खाद्यान्नको प्रयोग बढाउन सकेमा स्वस्थ जीवन जीउन मद्दत पुग्ने आम उपभोक्ताको भनाइ छ । गैँडाकोट–८ मा रहेको कालिका महिला सञ्चालकी कार्यबाहक अध्यक्ष पार्वती ज्ञवाली सापकोटाले अन्य मलभन्दा गँड्यौला मल राम्रो र अर्गानिक हुने भएकाले यसबारेमा समुदायलाई प्रशिक्षण दिइएको बताउनुभयो ।

गँड्यौला मलको बारेमा वडावासीलाई जानकारी गराउँदा उनीहरुको भान्सामा विषादीरहित खाद्यान्न पुग्न सहयोग गर्ने भएकाले यसबारे अभिमुखीकरण गरिएको वडा कार्यालयले जनाएको छ । गैँडाकोट–८ का वडाध्यक्ष प्रेम सापकोटाले वडाभित्रको फोहोर व्यवस्थापन गर्नका लागि उपायहरु खोजीरहेको अवस्थामा गैँडाकोट इङ्ग्लिस स्कुलले प्रस्तावना पेस गरेपछि आफूहरु सहकार्य गरेको बताउनुभयो । वातावरण स्वच्छ राख्न, आफ्नो बारीमा प्रयोग गर्ने मल आफैले उत्पादन गर्न र पैसाको बचत गर्न तथा फोहोर व्यवस्थापनमा सहयोग पुग्ने भएकाले वडावासीलाई गँड्यौला मलबारे प्रशिक्षण दिएको बताउनुभयो ।

मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.