• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

असुरक्षित यात्रा गराउने अर्किड स्कुलको बस ट्राफिक प्रहरीको कारबाहीमा

नवलपुर, १४ साउन । सिट क्षमताभन्दा बढी विद्यार्थी राखेर विद्यार्थीलाई असुरक्षित यात्रा गराएको भन्दै एउटा स्कुल बसलाई कारबाही गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा ट्राफिक प्रहरीले छड्के जाँच गर्ने क्रममा चितवनको भरतपुर–१० स्थित अर्किड स्कुलको बस कारबाहीमा परेको हो ।

इलाका ट्राफिक प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक दामोदर मल्लले आज बिहान विद्यालय समयमा गैँडाकोटमा गरिएको छड्के जाँचमा अर्किडको बसले सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेको पाइएपछि कारबाही गरिएको बताउनुभयो । “विद्यालय बस सञ्चालन कार्यविधि २०७४ले बसको सिटमा कति विद्यार्थी राख्ने भनेर निर्धारण गरेको छ” उहाँले भन्नुभयो, “१२ वर्षमुनिका विद्यार्थी भए दुईवटा सिटमा ३ जना बस्न पाउँछन्, १२ वर्षमाथि उमेरका विद्यार्थीका लागि प्रतिविद्यार्थी एउटा सिट तोकिएको छ ।” अर्किडको बसले दुईवटा सिटमा तीनजना भन्दा बढी ठूला विद्यार्थीलाई राखेर यात्रा गराएकाले कारबाही गरिएको उहाँको भनाइ छ ।

ट्राफिक प्रहरीले अर्किडको ना१क ४८०० नम्बरको बसलाई क्षमताभन्दा बढी यात्रु राखेको शीर्षकमा चिट काटेर छोडेको उहाँले बताउनुभयो । सिट क्षमताभन्दा बढी विद्यार्थी राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम उच्च रहेकाले आफूहरुले नियमन गरेको मल्लले स्विट नेपाललाई बताउनुभयो । ट्राफिक प्रहरीले उक्त विद्यालय बसलाई रु दुई हजारको चिट काटेर पठाएको भन्दै जरिवाना बुझाएपछि बसको कागजपत्र फिर्ता गरिने उहाँको भनाइ छ ।
यस क्षेत्रमा विद्यालयका बसले सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने, द्रुत गतिमा कुदाउनेलगायतका कारण स्कुल बस दुर्घटनामा पर्ने गरेको र त्यसले मानवीय क्षतिसमेत निम्त्याउने गरेको उहाँले बताउनुभयो । स्कुल बसको सिट क्षमता, यान्त्रिक परीक्षणलगायतका विषयमा गरिने जाँचलाई नियमित गराइने उहाँको भनाइ छ ।

सोमबार, साउन १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.