• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, चैत ०७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना, सतर्क रहन आग्रह

निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने

आज तेल लगाउने र नीमको पात खाने दिन

गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

आज चैते दसैँको घटस्थापना

समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने

यस्तो छ आजको मौसम पूर्वानुमान, यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २. आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • ३. बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

  • ४. ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ५. आज तेल लगाउने र नीमको पात खाने दिन

  • ६. दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

  • ७. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ८. बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

  • ९. निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने

  • १०. समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश र सेन्ट्रल अस्पतालबीच स्वास्थ्य सेवा सहुलियतको सम्झौता


चितवन // नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश र भरतपुरस्थित सेन्ट्रल अस्पतालबीच स्वास्थ्य सेवा सहुलियतको सम्झौता भएको छ। उक्त सम्झौताअनुसार महासङ्घका सदस्य तथा उनीहरूका परिवारजनले सेन्ट्रल अस्पतालमा उपचार लिँदा ४० प्रतिशतसम्म छुट पाउनेछन् भने औषधि खरिदमा ७ प्रतिशत छुट पाउनेछन्।

शुक्रबार बुलिन्टार गाउँपालिका वडा नं. ४ मा आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको सातौं कार्यसमिति बैठक तथा जिल्ला-नगर भेलामा महासङ्घका अध्यक्ष अमृत भट्टचन र सेन्ट्रल अस्पतालका अध्यक्ष अमृत कुमार राजभण्डारी श्रेठ्ठ र सिईओ शोभाखर घिमिरेबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष भट्टचनले उद्योगी व्यवसायीहरूलाई उपचार सेवा सहज र सुलभ बनाउन सेन्ट्रल अस्पतालसँग सहकार्य गरिएको बताउनुभयो। उहाँले गण्डकी प्रदेशभरका उद्योग व्यवसायीहरूले भरतपुरस्थित सेन्ट्रल अस्पतालमा उपचार गराउँदा ४० प्रतिशतसम्म छुट पाउने जानकारी गराउनुभयो।

सेन्ट्रल अस्पतालका कार्यकारी प्रमुख शोभाखर घिमिरेले महासङ्घसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि महासङ्घसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो।

संचालक सदस्य डा सूर्यज्योती श्रेठ्ठका अनुसार सेन्ट्रल अस्पतालमा २४ सै घण्टा विशेषज्ञ चिकित्सक तथा आकस्मिक र आइसियू सेवा, ERCP पध्दतिद्वारा पित्तथैलीको पत्थरी निकालिने सेवा, लेजर प्रविधिद्वारा पाइल्स र फिस्टुलाको उपचार , CT Scan सेवा उपलब्ध छ ।

उद्योगी व्यवसायीहरूको स्वास्थ्य सुरक्षा र उपचार सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएको यस सम्झौताले नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश र सेन्ट्रल अस्पतालबीचको साझेदारी र सहकार्यलाई थप बलियो बनाउनेछ।

आइतबार, बैशाख १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना, सतर्क रहन आग्रह
निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने
आज तेल लगाउने र नीमको पात खाने दिन
गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

लोकप्रिय

  • १.
    हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २.
    आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • ३.
    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

  • ४.
    ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ५.
    आज तेल लगाउने र नीमको पात खाने दिन

  • ६.
    दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

भर्खरै

  • १.
    आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • २.
    निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने

  • ३.
    आज तेल लगाउने र नीमको पात खाने दिन

  • ४.
    गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ५.
    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

  • ६.
    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

  • ७.
    आज चैते दसैँको घटस्थापना

  • ८.
    समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.