Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

मलेसियामा नेपाली कामदारमाथि चरम श्रमशोषण

काठमाडौं, माघ ३- मलेसियाको पिटी स्विफ्ट मार्केटिङ एसडीएन बीएचडी कम्पनीले नेपाली श्रमिकमाथि चरम श्रम शोषण गरेको पाइएको छ ।

काठमाडौंमा रहेको काबेली ह्युमन रिसोर्स प्रालि र रिदम ओभरसिज प्रालि (सम्पदा ओभरसिज मर्ज)मार्फत मलेसिया पुगेका सयभन्दा बढी नेपाली श्रमिकलाई काम गरे पनि ‘टार्गेट’ नपुगेको भन्दै पुरै तलब नदिने र दिए पनि तलब काटेर दिने गरेको उनीहरूले बताएका छन् ।

कम्पनीमा मरिमरी काम गर्दा पनि टार्गेट पुगेन भनेर तलबबाट पैसा काटिदिने, थर्काउने, धम्क्याउने, कुट्नेपिट्ने गरेका कारण आफूहरू धेरै समस्यामा परेको प्रेमसिंह महराले जानकारी दिए ।

‘कम्पनीको समस्या एकदम गाह्रो छ, टार्गेट पुगेन भनेर हरेक महिना तलब काट्ने गरेको छ,’ प्रेमले भने, ‘कम्पनीले हामीहरूको कुरा पनि सुन्दैन, टार्गेट पूरा भएन भने कुट्नेपिट्ने मात्र गर्छ, धेरैपटक यहाँस्थित नेपाली दूतावास गयौं, कुनै पनि समस्याको सुनवाइ भएको छैन ।’

दूतावासले कम्पनीका प्रतिनिधि बोलाएर छलफल गरेको भए पनि निकास निस्कन सकेको छैन ।

‘कम्पनीले दूतावास किन गएको ? केही समस्या छ भने कम्पनीमै भन्नु भनेर उल्टै थर्काउने काम गरेको छ,’ उनीहरूले भने, ‘बरु कम्पनीले कम्पनीविरुद्ध बोल्ने केही साथीहरूलाई बोलाएर डिपोर्ट गर्ने तयारी गरेपछि हामीहरूले नेपाल पठाउने भए सबैलाई पठाउन भनेका छौं ।’

म्यानपावर कम्पनीलाई ३ लाख रुपैयाँभन्दा बढी पैसा तिरेर यहाँ आएको उनीहरूले बताएका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

बुधबार, माघ ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.

  • ३.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ४.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ६.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ७.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ८.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.