काठमाडौँ, मंसिर २७-
काठमाडौंमा बाल्टिनको पानीमा डुबेर नाबालिकाको मृत्यु भएको छ। गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीको बाहुनधारा बस्ने अनेत्र बडुवालकी १९ महिनाकी छोरीको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको हो ।
प्रहरीका अनुासर शौचालयमा रहेको बाल्टिनमा रहेको डुबेपछि निकालेर नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाँदै गर्दा नाबालिकाको बाटोमै मृत्यु भएको थियो।