• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असोज ०१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

गोर्खामा लायन्स क्लब अफ चितवन वाङ्गमय द्वारा न्यानो कपडा वितरण


गोर्खा, कार्तिक २६ । गोर्खा पालुङटार नगरपालिका २ लिगलिग मैवलमा रहेका अति बिपन्न स्थानीय तथा विद्यार्थी हरुलाइ लायन्स क्लब अफ चितवन वाङ्गमयले सनिवार एक कार्यक्रमको आयोजना न्यानो कपडा वितरण गरेको छ ।

मैबल गाउँमा रहेका विपन्न स्थानीय तथा विद्यार्थीलाई न्यानो कपडा वितरण कार्यक्रम लायन्स क्लब इन्टरनेशनल ३२५ आर नेपालका डिस्ट्रिक गभर्नर पिएमजेएफ आर एस महत्तोको प्रमुख आथित्यतामा भएको थियो । कार्यक्रम लाई आफ्नो सम्बोधन मार्फत प्रमुख अतिथी महत्तोले चितवन वाङ्गमय क्लब यो क्षेत्रको उदारणीय क्लब भएको बताउदै कवि र पत्रकार मात्रैको विशेष क्लबले विशेष कार्यक्रम गर्दै अघि बढेकोमा बधाई दिदै कार्यक्रम सम्योजक भावना तिमिल्सिना र क्लब अध्यक्ष लिला मास्की रानालाइ सर्भिस पिन द्वारा सम्मान समेत गरेका थिए ।

गोर्खा पालुङटारका अति बिपन्न स्थानीय र विद्यार्थी समेत गरि १०० भन्दा बढीलाइ न्यानो कपडास्वरूप ज्याकेट, ट्र्याक सुट वितरण गरिएको क्लबकी सह सचिब एवं कार्यक्रम सम्योजक भवाना तिमल्सिनाले जानकारी दिइन साथै उनले आफ्नि छोरी निश्चला सापकोटाको जन्मदिन को अवसर पारेकाले छोरीको जन्मदिनमा गरिने फजुल खर्चलाई सामाजिक क्षेत्रमा लगाउदा सन्तुष्टि मिल्ने भएकाले न्यानो कपडा बितरण गरेको बताइन् ।

पालुङटार नगरपालिका वडा नम्बर ३ का अध्यक्ष रबिन्द्र अधिकारीले स्थानीय तथा बालबालिकाहरूलाई चिसोबाट जोगाउन सहयोग पुग्ने बताउदै कार्यक्रम आयोजकलाई धन्यवाद दिए । कार्यक्रममा डिस्ट्रिक सेक्रेटरि पिएमजेफ लायन सुकुमार लोप्चन, डिस्ट्रिक एजुकेटिभ को चिफ एमजेफ लायन वालगोपाल चुके, पालुङटार नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष कृष्ण बहादुर थापा, नेपाल मगर संघ चितवन अध्यक्ष ठाकुर सिंह आले, डिस्ट्रिक ३२५ आर नेपाल कलस्टर ५ का कलस्टर चिफ एमजेफ पुरन थापा मगर, डिस्ट्रिक ३२५ आर नेपाल रिजन १७ का रिजन चियर पर्सन लायन गोबिन्द अर्याल, जोन ३६ कि जोन चियर पर्सन हरिप्रिया रिजाल लगाएत कर्णेल धनबहादुर मास्की राना, सीता पौडेल, पावना कंडेल, आरती पौडेल, बेद बहादुर राना लगाएत अथिती रहेको कार्यक्रमको अध्यक्षता क्लब अध्यक्ष लिला मास्की रानाले गरेकी थिइन । उपस्तिथि सम्पूर्ण लाई स्वागत कार्यक्रम सम्योजक भवाना तिमल्सिनाले र कार्यक्रमको सहजीकरण क्लबका प्रथम उपाध्यक्ष सुजन अधिकारीले गरेका थिए ।

आइतबार, कार्तिक २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.