• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

व्यक्तिगतरुपमा राहत दिँदा पनि मेरो चरित्र हत्या गरियो : सापकोटा

चितवन, २५ कात्तिक । गैरअवासीय नेपाली सङ्घ (एनआरएनए) बेल्जियमका अध्यक्ष सीता सापकोटाले जाजरकोट भूकम्प पीडितलाई व्यक्तिगत रुपमा राहत वितरण गर्दा पनि पैसा खायो भनेर आफ्नो चरित्र हत्या गर्न खोजिएको बताउनुभएको छ ।

आफू नेपाल भएको बेलामा जागरकोट केन्द्रविन्दु भएर आएको भूकम्पले ठूलो क्षति पु¥याएकाले व्यक्तिगत रुपमै भए पनि जाजरकोट पुगेर स्थानीयलाई राहत दिएको उहाँले बताउनुभयो । आफूले पारीवारिक रुपमा पैसा जम्मा गरेर भूकम्प पीडितलाई राहत दिँदा एनआरएनएको पैसा व्यक्तिगत रुपमा खर्च गरेको भन्दै एनआरएनएका अध्यक्ष डा बद्रि केसी निकटका मान्छेहरुले आफ्नो चरित्र हत्या गर्न खोजेको सापकोटाले बताउनुभयो । “मैले मेरो व्यक्तिगत पैसाले भूकम्प पीडितलाई सहयोग गरेको थिएँ” उहाँले भन्नुभयो, “बद्रि केसीको टिमले मेरो चरित्र हत्या गर्न खोजेकोप्रति घोर आपत्ति छ ।”

भूकम्प पीडितहहरुलाई राहत दिन एनआरएनए बेल्जियमको तर्फबाट सहयोग सङ्कलन गर्ने अभियान चलाएको उहाँले बताउनुभयो । युरोमा राहत दिन्छु भनेका व्यक्तिले बेल्जियका कोषाध्यक्ष अजित तुलाचनको खातामा र नेपालीमा राहत रकम दिन खोज्ने मानिसलाई आफ्नो भाउजूको खातामा रकम पठाउन भनिएको उहाँले बताउनुभयो । “एनआरएनए बेल्जियमको पुरानो कार्यसमितिले हामीलाई खातासहित कुनै पनि कुराहरु हस्तान्तरण गरेको छैन” उहाँले भन्नुभयो, “यो बेलामा नेपालमा भूकम्पले क्षति पु¥याएपछि हामीले राहत दिन व्यक्तिगत खाताबाटै भए पनि पैसा सङ्कलन गरेर राहत बाँड्ने योजना बनाएका थियौँ ।”

भूकम्प आउँदा आफू नेपालमा भएको र नेपाल आउँदा आफूले आफ्नो नेपालको बैंक खाताको चेक ल्याउन बिर्सिँदा उहाँले भाउजुको खातामा रकम पठाउन आग्रह गरेको बताउनुभयो । “बेल्जियबाट करिब रु पाँच लाख राहत संकलन गर्छौँ भनेर बोलकबोल भएको थियो, तर एक रुपैयाँ रकम हाम्रो खातामा पठाउनुभएको छैन” उहाँले भन्नुभयो, “हामीलाई संस्थाको पैसा हिनामिना ग¥यो भनेर आरोप लगाइएको छ, मैले कसैको पैसा खाएको प्रमाण लिएर आए सेरिन तयार छु ।” आफूले कसैको एक रुपैयाँ नखाएको तर, दुःखी पीडितलाई दिन पुग्ने सम्पत्ति आफैसँग भएको उहाँले बताउनुभयो ।

आफूहरुले भूकम्प पीडितका लागि सङ्कलन गर्ने भनेको रकम बद्रि केसी नेतृत्वको महासचिवले केन्द्रको खातामा पठाउन भनेको उल्लेख गर्दै सापकोटाले भन्नुभयो, “एनआरएनएको केन्द्रमा विवाद भएर दुई वटा कमिटी गठन भएको छ, त्यो विवाद समाधान भएर एउटै कमिटी नबनेसम्म हामी सहकार्य गर्दैनौँ ।” उहाँले अगाडि थप्नुभयो, “केन्द्रलाई पैसा नदिएर आफै राहत वितरण गर्ने भनेपछि नियोजित रुपमा मेरो चरित्र हत्या गर्न पैसा खायो भनेर हल्ला फिजाइएको हो ।” व्यक्तिगत रुपमै भए पनि राहत वितरण गर्न जाजरकोट पुग्दा त्यहाँको अवस्था निकै दर्दनाक देखेको उहाँले बताउनुभयो ।

एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भने पनि सबै प्रभावितले राहत नपाएको उहाँको भनाइ छ । ढुंगा र माटोबाट बनेका पुराना संरचनाका घरहरु भूकम्पले भत्काउँदा बढी क्षति भएको भन्दै उहाँले बलियो संरचना र मापदण्ड बनाउनुपर्ने बताउनुभयो ।

आइतबार, कार्तिक २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.