• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

संस्कृतिको जगेर्ना गर्न चितवन एमालेको देउँसीभैलो

चितवन, कात्तिक २५– संस्कृतिको जगेर्ना गर्न चितवन एमालेले देउँसीभैलो कार्यक्रम सुरु गरेको छ । उद्योग वाणिज्य संघ चितवन परिसबाट एमालले देउसीभैली सुरु गरेको हो ।

नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहार आजदेखि सुरु भएसँगै नेकपा एमाले जिल्ला कमिटी चितवनको आयोजनामा नेता तथा कार्यकर्ताहरु देउसीभैलोमा रमाएका छन् । देउँसीभैली कार्याक्रम आज उद्योग वाणिज्य संघहुँदै महानगपालिका– १ को नारायणी जेसीस भवन हुँदै भरतपुर–७, १० र ११ का विभिन्न ठाउँमा खेलेर सकिएको छ ।

कार्यक्रममा तिहारको शुभकामना दिँदै एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले सांस्कृतिकको जगेर्ना गर्ने उद्देश्यले देउँसीभैलो कार्यक्रम गरिएको जानकारी दिए । उनले देउँसीभैलो कार्यक्रम आजबाट सूरु भएको र आइतबार र सोमबारसम्म हुने जानकारी दिए । उनका अनुसार भोलि आइतबार खैरहनी नगरपालिका र राप्ति नगरपालिकामा कार्यक्रम हुनेछ भने सोमबार रत्ननगर नगरपालिका र कालिका नगरपालिकामा हुने छ । उनले भने, ‘तिहार उज्यालो पर्व हो । यसकारण सबैले मनदेखि मुलुकमा उज्यालो दिने र समृद्ध मुलुक बनाउने देउँसीभैलो खेल्न पर्छ ।’

उनले जून नेपालीहरुमा विविधताबीचको एकता छ यसलाई तिहारले अझ विशेष बनाउन मद्दत गर्नेमा विश्वास व्यक्त गरे । उनले भने, ‘अहिले मुलुक अप्ट्यारो परिस्थितिमा भएता पनि सांस्कृतिक पर्वलाई नयाँ उत्साहका साथ शुभकामना प्रदान गर्दै सबै व्यवसाय, गरिबजनताको हकहितका निम्ति नेकपा एमाले छ ।’ उनले समृद्ध सुखी नेपाल बनाउँन एमाले रहेको बताए ।

अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष तथा पार्टी प्रदेश कमिटीकी सदस्य विमला दुवाडीले तिहारको शुभकामना दिँदै सांस्कृतिकको जगेर्ना गर्नको लागि एमालेले देउँसीभैलो कार्यक्रम थालेको जानकारी दिइन् । उनले भनिन्, ‘देउँसीभैलो कार्यक्रम तीन दिनसम्म सञ्चालन हुन्छ । परापूर्व कालदेखि नै दउँसीभैलो खेल्ने चलन थियो । आज हामीले देउँसीभैलो खेल्नुको उद्देश्य सांस्कृतिक जगेर्ना गर्नु हो ।’ उनले देउसीभैलोबाट प्राप्त भएको दक्षिणा पार्टीको व्यवस्थापनका लागि प्रयोग हुने जानकारी दिइन् ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले एमालेले गरेको देउसीभैलो कार्यक्रमले देशको सांस्कृतिकको संरक्षण गरिदिएको भन्दै धन्यवाद व्यक्त गरे । उनले सांस्कृतिको प्रवद्र्धन गर्न सबै एकजुट भएर अघि बढ्न समेत सुझाव दिएका छन् ।

शनिबार, कार्तिक २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.