• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

चितवनमा सयपत्री मालाको मूल्य सय रुपैयाँ तोकियो

चितवन, कार्तिक २०-
चितवनका किसानहरुले तिहार लक्षित सयपत्री फूलको मालाको मूल्य निर्धारण गरेका छन् । व्यवसायीबाट उपभोक्ता ठगिने सम्भावना बढी हुने भन्दै यहाँका किसानहरुले सोमबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी मालाको मूल्य सार्वजनिक गरेका हुन् ।

बजारलाई एकरुपता ल्याउनका लागि खुद्रा मुल्य निर्धारण गरिएको फ्लोरिकल्चर एशोशियसन चितवनका अध्यक्ष तेजेन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार, एउटा मालाको सय रुपैयाँ मुल्य निर्धारण गरिएको छ । ‘यसपटक होलसेल मुल्य कायम गरिएको छैन । किसान र व्यापारीको आपसी कुराकानीमा किनबेच हुन्छ,’ उनले भने ‘एउटा मालाको मुद्रा मुल्य सय रुपैयाँ रेट राखेका छौँ ।’

फ्लोरिकल्चर एशोसियन नेपाल चितवन र केन्द्रको पनि आधिकारीक धारणा १०० रुपैयाँसम्ममा खुद्रा बिक्रि वितरण गर्ने निर्णय भएको उनले बताए । सयपत्री फुललाई प्रतिकेजि पाँच सय रुपैयाँ तोकिएको छ ।

समग्रमा चितवन फूलमा अझै आत्मनिर्भर हुन सकेको छैन । तिहारको समयमा एक लाख मालाको आयात गर्नुपर्ने सापकोटाको अनुमान छ । ‘चितवनमा तिहार लक्षित सयपत्री फूलको खेती ५० बिघामा भएको छ । यसबाट तीन लाखसम्म माला उत्पादन हुने देखिएको छ । यसपत्री फूलमा चितवन जिल्ला आत्मनिर्भर छ । तर सजावटमा अत्यधिक माग भएको खण्डमा हामीलाई यस फूलले नपुग्ने स्थिती पनि रहेको छ,’ उनले भने ‘सयपत्री फूल लगाउने माला र डेकोरेशनलाई चितवन जिल्लामा करिब चार लाख मालाको आवश्यकता हाम्रो आंकडा हो ।’

व्यवसायीबाट उपभोक्ता ठगिने हुँदा मुल्य कायम गरिएको संघका सचिव सुलभ श्रेष्ठले बताए । दुई बर्षअघि उपभोक्ताले तीन सय रुपैयाँ मूल्य तिरेका थिए । त्यसलाई रोक्नका लागि मूल्य कायम गर्न परेको उनको भनाई छ । एउटा मालाको सय रुपैयाँभन्दा बढी मुल्य नर्तिन उनले अपिल गरे । ‘फ्लोरिकल्चर एशोसिएसनले तोकेभन्दा बढी मूल्यमा बिक्रि वितरण हुन सक्छ । यसमा स्थानीय पालिका तथा जिल्ला प्रशासनलाई निगरानी र नियन्त्रणका लागि अपिल गर्दछौँ’–उनले भने । उनले प्लाष्टिक जन्य फूलमालाका गुच्छाहरु बजारमा अत्यधिक मात्रामा देखिन थालेकाले त्यसलाई नियन्त्रण गरि कारबाही गर्न माग गरे ।

चितवनमा यसपटक सयपत्रि फुल तिहार अघि नै फुलिसकेको छ । सयपत्री फूलको मालालाई सात दिनसम्म स्टोरेज गरेर राख्न मिल्छ । किसानले नेपाली मालालाई प्रोत्साहन गर्न व्यवसायीलाई अनुरोध गरेका छन्। भारतबाट सस्तोमा ल्याएर व्यवसायीले किसानसंग बार्गेनिङ गर्ने गर्दछन् । त्यसलाई रोक्न मुल्य कायम गर्नुपरेको किसान सुजता देवकोटाले जानकारी दिईन् ।

तिहारपछि सयपत्री फूलको माला मुल्य समेत घट्ने गर्दछ । किसानले सो समयमा ५० रुपैयाँसम्ममा बेच्ने गरेका छन् । तिहारको समयमा किसानले मुल्य बढी पाउने गर्दछन् । एउटा माला उत्पादन गर्न ३० रुपैयाँ लागत पर्ने किसानहरु बताउँछन् । तर उनीहरुले तेब्बर नाफा राखेर खुद्रा मुल्य निर्धारण गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीेले होलसेल मुल्य ७० देखि ८० रुपैयाँमा बिक्रि गर्ने जनाएको छ । उसले १० विगाहा क्षेत्रफलमा खेती गरेको छ । लायन्सचोक, चौविसकोठि, मालपोतचोक र हाकिमचोकमा स्टल राख्ने समेत आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिएको थियो ।

तिहारको समयमा मात्रै जिल्लामा तीन देखि चार करोड रुपैयाँसम्म कारोवार हुने गर्दछ । चितवन फूल उत्पादनमा उत्कृष्ट जिल्ला नै मानिन्छ । यहाँ एउटै किसानले छ विघासम्ममा फूल खेती गर्दै आएका छन् । चितवनमा सय जना किसानले सयपत्री फूलको खेती गर्दै आएको फ्लोरिकल्चर एशोसियनले जनाएको छ ।

मङ्गलबार, कार्तिक २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.