काठमाडौं,कात्तिक १९- कर्णाली प्रदेश सरकारले आइतबार शोक बिदा दिएको छ। शुक्रबार रातिको भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्न भन्दै प्रदेशले बिदा दिएको हो। शनिबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार भूकम्पमा परेर मृत्यु हुनेहरुको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्न शोक मनाउने निर्णय गरेको थियो। प्रदेश सरकारले भूकम्पपीडितहरुलाई सहयोग गर्नसमेत आग्रह गरेको छ ।
भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा कर्णालीमा आज शोक बिदा
भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा कर्णालीमा आज शोक बिदा
तपाईको प्रतिक्रिया