चितवन, कात्तिक १२-
चितवनको जलविरे झरनामा पिकनिक खाएर वीरगंज फर्किएको बस सिमरामा दुर्घटनामा परेको छ ।ना ७ ख ४७४९ नम्बरको बस अनियन्त्रित भएर सिमरास्थित राष्ट्रिय बाणिज्य बैंकको भवनमा ठोक्किँदा करिब ४० जना घाइते भएका छन् ।घटनाको थप विवरण आउने क्रममा छ ।