• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख २१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ४. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ८. आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ९. नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • १०. २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

नारायणगढ लायन्स, नारायणगढ नारायणी र नारायणगढ लियोको संयुक्त पदस्थापन


चितवन, असोज १०–

नारायणगढ लायन्स क्लव, लायन्स क्लव अफ नारायणगढ नारायणी र लियो क्लव अफ नारायणगढको संयुक्त पदस्थापन कार्यक्रम बुधबार सम्पन्न भएको छ । नारायणगढमा एक कार्यक्रमकाबीच नयाँ अध्यक्षहरुलाई पदस्थापन गराइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आर नेपालका गर्भनर पीएमजेएफ लायन आरएस महतोले नारायणगढ लायन्स क्लवका वर्ष २०२३/२४ का अध्यक्ष लायन शान्त कुमार पिया, लायन्स क्लव अफ नारायणगढ नारायणीकी वर्ष २०२३/२४ का अध्यक्ष लायन अञ्जु पिया र लियो क्लव अफ नारायणगढका वर्ष २०२३/२४ का अध्यक्ष लियो देव भट्ट तथा पदाधिकारीहरुलाई पदस्थापन गराएका थिए । सो क्रममा बोल्दै प्रमुख अतिथि महतोले लायन्स क्लवले अन्तर्राष्ट्रिय जतिसक्दो धेरै सदस्या वृद्धि गर्न लागि परेको भन्दै डिष्ट्रिक्ट अन्तरगतका क्लवहरुलाई पनि सदस्यता वृद्धि गर्न आग्रह गरे । उनले नारायणगढ लायन्सलगायत तीन वटै क्लवहरुले गतवर्ष उत्कृष्ट कार्यहरु गरेको भन्दै आगामि दिनमा पनि दिर्घकालिन कामहरु गर्न आग्रह गरे । नारायणगढ लायन्स क्लव, लायन्स क्लव अफ नारायणगढ नारायणी र लियो क्लव अफ नारायणगढले संयुक्त रुपमा माडीमा तीन महिने निःशुल्क सिलाइकटाई तालिम प्रदान गर्दै आइरहेको छ । अहिलेसम्म ५ वटा समूहलाई त्यसरी निःशुःल्क तालिम प्रदान गरिएको छ । यस्तै नारायणगढमा बालबालिकाहरुलाई निःशुल्क पेन्सिल आर्ट ट्रेनिङ समेत चलाई रहेको छ । हरेक शनिबार हुँदै आइरहेको यो कार्यक्रम ५२ हप्ता पुरा भइसकेको छ ।

निवर्तमान डिष्ट्रिक्ट गर्भनर लायन सिद्धार्थलाल चुकेले नारायणगढ लायन्सले उत्कृष्ट कार्य गर्दै आइरहेको भन्दै प्रशंसा गरे । उनले डिष्ट्रिक्टले छिट्टै भवन निर्माणको चरणमा रहेको भन्दै त्यसमा सहयोग गर्न सबै लायनहरुमा अनुरोध गरे । कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गर्भनर लायन प्रभात कुमार जोशी, राजकुमार श्रेष्ठ, हालका प्रथम भाइस डिष्ट्रिक्ट गर्भनर लायन दिनानाथ न्यौपाने, लियो डिष्ट्रिक्ट काउन्सील ३२५ आर नेपालका अध्यक्ष लियो किरण लामिछानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा भरतपुर आँखा अस्पताललगायत विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको छ । लायन सुरेश कुमार श्रेष्ठ र लायन जोशिला पियाले संचालन गरेको कार्यक्रममा संयोजक राजु पियाले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए भने नारायणगढ लायन्स क्लवका अध्यक्ष शान्त कुमार पियाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैबीच लियो क्लव अफ नारायणगढले ३५औं स्थापना दिवस मनाएको छ । सोही कार्यक्रममा क्लवका संस्थापक सदस्यहरु प्रशान्त कुमार पिया, राजु पिया, प्रशन्न कुमार जोशी, हालका अध्यक्ष देव भट्टलगायतले केक काटेर स्थापना दिवस मनाएका थिए । सो क्रममा अध्यक्ष भट्टले संस्थापक सदस्यहरुलाई ढाका टोपीले सम्मान गरेका थिए ।

बुधबार, असोज १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.