• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख २१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ४. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ८. आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ९. नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • १०. २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग


असोज ५, विराटनगर ।

लैङ्गिक विषयलाई व्यापार र व्यापार नीतिको मूलप्रवाहमा ल्याउने उद्देश्यले मस्यौदा नीति धारणापत्र ( पोलिसी पोजिसन पेपर) मा केन्द्रित भइ सार्वजनिक–निजी संवाद (पीपीडी)शुक्रबार कोशी प्रदेशको विराटनगरमा सम्पन्न भएको छ।

यो एकदिवसीय पीपीडी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयर इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमको संयुक्त आयोजना तथा नेपाल महिला उद्यमी महासंघको सहकार्य प्रयासमा अन्तर्राष्ट्रिय व्यापार केन्द्रको ‘सि ट्रेड इनिसियटिभ’को प्राविधिक सहयोगमा आयोजना भएको हो । एकदिने पीपीडीमा कोशी प्रदेश र मधेश प्रदेशका महिला उद्यमीहरु, महिला व्यवसायीका संघहरु तथा सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो।

नीति धारणापत्रलाई विराटनगर र नेपालगन्ज आयोजना भएको महिला व्यवसायी संघहरू (डब्जुविए)लगायत विभिन्न सरोकारवालाहरूबीचको छलफलबाट प्राप्त सुझाव र सिफारिसहरूलाई समेटेर अन्तिम रूप दिइने छ । यो धारणापत्रले नीति पैरवीका लागि बहुमूल्य उपकरणको रूपमा काम गर्नुका साथैविभिन्न मन्चहरूमा नीति निर्माताहरूलाई व्यापारमा महिलाहरूको लागि अनुकूल वातावरण बनाउन र महिलाहरूलाई व्यवसायहरूमा बढी पहुँच प्रदान गरेर लैङ्गिक समानतालाई अगाडि बढाउन सिफारिसहरू प्रस्तुत गर्नेछ ।

यो पीपीडीको प्राथमिक उद्देश्य नेपालसम्बन्धीअन्तर्राष्ट्रिय ट्रेड सेन्टरद्वारा तयार गरिएको मूल्याङ्कन प्रतिवेदन ‘सीट्रेड आउटलुक’ अध्यावधिक गर्नु हो।यसबाहेक यी संवाद कार्यक्रमले व्यापार नीति निर्माण र आर्थिक गतिविधिहरूमा महिलाहरूको बढ्दो संलग्नताको महत्त्वका सम्बन्धमा सम्बन्धित सरोकारवालाहरूबीच सचेतना जगाउन खोज्छ।

व्यापार र व्यापार सम्बन्धी नीतिहरूमा महिलाको बढी सहभागितालाई प्रवर्द्धन गर्ने नीतिगत सुधारहरूको खोजी गर्न गत साउन २९ देखि ३१ मा ललितपुरमा आयोजना गरिएको वृहद सम्वाद पछि राजधानी बाहिरको पहिलो संवाद हो । त्यसपछि, मस्यौदा नीति धारणापत्र सम्बन्धमा महिला व्यवसायिक संघका प्रतिनिधिहरू र स्थानीय महिला उद्यमीहरूबीच परामर्श हुनेछ। निर्णय प्रक्रियामा महिलाको बृहत्तर प्रतिनिधित्वलाई प्रवर्द्धन गर्ने नीतिहरू निर्माण गर्न जिम्मेवारी पाएका सम्बन्धित सरकारी अधिकारीहरूसँगको अन्तरक्रिया उक्त परामर्श गरिनेछ। यस्ता लैङ्गिक मूलप्रवाहीकरण र नीति सुधारहरू मार्फत महिलाहरूलाई थप सशक्त बनाउन भविष्यका रणनीतिहरूको खोजी गर्न सकिनेछ ।

कार्यक्रममा भिडियो सन्देश दिंदै आइटिसीकी उपकार्यकारी निर्देशक डोरोथी टेम्बोले भनिन् “लैङ्गिक–उत्तरदायी र समावेशी व्यापार नीति बिना व्यापारमा महिलाको बढ्दो सहभागिता हासिल गर्न सकिँदैन। यस्ता संवादले लैङ्गिक–उत्तरदायी नीति धारणापत्रलाई पूर्ण बनाउनका लागि यस परामर्शले महिलाहरूलाई आफ्ना विचार व्यक्त गर्ने अवसर प्रदान गरेर नीतिगत सुधारमा सहयोग पुर्याउनेछन् ।”

महिला उद्यमी महासंघकी प्रथम उपाध्यक्ष दर्शना श्रेष्ठले महिलाको सहभागितामा तर्जुमा गरिएका लैङ्गिक उत्तरदायी नीतिहरूले व्यापारिक गतिविधिमा महिलाको सहभागिता प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् । त्यसैगरी राजधानी बाहिरको दोस्रो पीपीडी लुम्बिनी प्रदेशको नेपालगन्जमा असोज ८ मा आयोजना गरिदैछ जसमा महिला उद्यमीहरू महिला व्यवसायिक संघहरूर सरकारी अधिकारीहरू लगायत प्रमुख सरोकारवालाहरू उपस्थित हुनेछन्।

शुक्रबार, असोज ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.