• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख २१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ४. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ५. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ८. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ९. नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • १०. आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

‘अब मलाई नखोज्नु’ भन्ने सन्देश लेखेर व्यवसायी गंगा ढकाल नारायणी पुलबाट बेपत्ता


चितवन, भदौं ६–

बुटवलका औषधी व्यवसायी गंगा ढकाल नारायणी पुलबाट बेपत्ता भएका छन् ।बुटबलबाट घर छाडेर हिडेका व्यवसायी ढकाल आइतबार साँझ नारायणी पुलबाट बेपत्ता भएका हुन् ।

बुटवलको मैत्रीपथमा ओखती घर सञ्चालन गरिरहेका ५३ वर्षीय ढकाल शनिबार घरबाट हिंडेपछि सम्पर्कविहिन भएका थिए । उनले बुटवलमा दुई दशक अगाडिदेखि ड्रग इन्टरनेसनल फर्म स्थापना गरी औषधि व्यवसायय गर्दै आएका थिए।

 

मोबाइल र घडी समेत घरमा छाडेर चितवन आएका ढकाल सम्पर्कविहिन भएपछि परिवारले प्रहरीमा खबर गरेका थिए । शनिबार राति चितवनमा आएर नारायणगढको होटलमा बसेका ढकाल आइतबार साँझ नारायणी पुलबाट बेपत्ता भएका छन् । उनले चितवनबाट आइतबार कुरियर गरेर कपडासहित ‘अब मलाई नखोज्नु’ भनी सन्देश घरमा पठाएका थिए ।

आइतबार साँझ ७ बजेपछि नारायणी पुलको सीसीटीभी फुटेजमा देखिएका ढकाल पुलबाट कहाँ गए केही पत्तो नभएको नारायणगढ वडा प्रहरी कार्यालय र गैँडाकोट प्रहरीले जनाएको छ । नारायणगढबाट पुल हुँदै गैँडाकोटतिर लागेका उनी गैँडाकोटतिर पुगेको कुनै प्रमाण नभेटिएपछि पुलको बीचबाटै हराएका हुन् । ढकाललाई खोज्न चितवन आएका उनको परिवार वडा प्रहरी कार्यालय पुगेर सीसीटीभी फुटेज हेरेको तर पुलको बीचबाट कता गए भनेर पत्ता नलागेको प्रहरीले जनाएको छ ।

पुलमा हिड्ने स्थानीयले हाफ पाइन्ट लगाएको एक जनाले पुलबाट हाम फालेको सूचना गैँडाकोट प्रहरीलाई दिए पनि आजसम्म पुष्टि हुन सकेको छैन । तर, कतै हामफाल्ने व्यक्ति उनै व्यवसायी त होइनन् भनेर आफन्तहरुले आशंका व्यक्त गरेका छन् । चितवन प्रहरीले उनको खोजी कार्य जारी राखेको छ ।

 

बुधबार, भदौ ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ४.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.