• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख २१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ४. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ५. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ८. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ९. नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • १०. आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

धादिङ बस दुर्घटना- सकुशल रहेका सहचालक नियन्त्रणमा (घाइतेको बिवरण सहित)


काठमाडौं भदौ ६,
धादिङमा भएको बस दुर्घटनामा आठजनाले ज्यान गुमाएका छन् । दुर्घटनामा ६ पुरुष र दुई महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएकामध्ये म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका–१ की १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका–८ का २५ वर्षीय सविन रम्तेल र कास्कीको फूलबारी–११ का २५ वर्षीय सुमन थापाको परिचय खुलेको छ ।

अन्य घाइतेहरूलाई काठमाडौं पठाइएको छ । पर्वतको मोदी गाउँपालिका–१ का ४१ वर्षीय गुरुदत्त शर्मा पौडेलको टाउको र निधारमा चोट लागेको छ । उनलाई काठमाडौं पठाइएको छ । बस चालक म्याग्दीको बेनी नगरपालिका–६ का ३० वर्षीय दिपक थापाको टाउकोमा चोट लागेको छ । उनलाई पनि काठमाडौं नै पठाइएको छ ।

 

म्याग्दीको बेनी–३ का २४ वर्षीय पूर्ण छन्त्याल, अन्नपूर्ण गाउँपालिका–१ का १९ वर्षीय कुशल अधिकारीलाई पनि काठमाडौं पठाइएको छ ।

काठमाडौंको कीर्तिपुर–९ का ५२ वर्षीष खड्ककुमार श्रेष्ठ, म्याग्दीको मंगला गाउँपालिका–२ की १६ वर्षीया गिता जंजाली मगर, बाग्लुङका १९ वर्षीय सुस्मा क्षेत्री, पर्वत फलेवासकी ६३ वर्षीया हरिकला गौडेल, म्याग्दीको अन्नपूर्ण–३ की २२ वर्षीया अञ्जु राना मगर, म्याग्दीकै २९ वर्षीय प्रविन पुन, २३ वर्षाीया रिना रानामगरलाई पनि काठमाडौं पठाइएको छ ।

दुर्घटनामा बंगलादेशका ३२ वर्षीय मोहमद हजिरहुल पनि परेका छन् । उनलाई पनि काठमाडौं पठाइएको छ ।

अन्य परिचय नखुलेका अन्य तीनजलाई पनि काठमाडौं पठाइएको गजुरी प्रहरीले जनाएको छ ।

उनीहरूमध्ये कोही गम्भीर घाइते भएका छन्, केहीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

बाग्लुङ गलकोटका ६८ वर्षाीया ज्ञानु बुढामगर भने डिस्चार्ज भइसकेकी छन् । उनको आँखामा सामान्य चोट लागेको थियो ।

बसका सहचालक नुवाकोट बेलकोटगढीका ३४ वर्षीय रोशन तामाङलाई भने सकुशल उद्धार गरिएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ ।

बुधबार बिहान ११:१० बजेतिर धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी लोकमार्गमा काठमाडौंबाट बेनी जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई त्रिशुली नदीमा खसेको थियो ।

बुधबार, भदौ ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ४.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.