गैंडाकोट
गायक पुर्शोत्तम गैरे , सुबशा खत्तरी धनमाया दिसुवा मगर र निर्मला मगर स्वरमा नयाँ तीज गीत सार्वजनिक भएको छ । गीतको शब्द र संगीत गायक पुर्शोत्तम गैरे रहेको छ । गीतको म्युजिक भिडिओ पनि रिलिज गरिएको छ । उक्त गीतमा‘ चेलिको ब्याथा मा आधारी रखेको छ म्युजिक भिडिओमा चेत्त्रै , गोविन्द थापा ,यशु भट्टराई , कृष्ण कार्की ,पितम्बर पोख्रेल राम माया घलेले अभिनयमा गरेका छन् । भिडिओ पुर्शोत्तम गैरेले गर्नु निर्देशन गरेका हुन्
https://www.youtube.com/watch?fbclid=IwAR10fCxKf-ugXasvGVJeESdpT8dP1-LVLIxmb-R1WKAydo7l-3qpnR7iKkw&v=Q2v_XrcP9jo&feature=youtu.be