• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असार ०४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल असार ३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

लोकप्रिय समाचार

  • १. विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • २. आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३. आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

  • ५. आज मिति २०८३ साल असार ३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

तपाईं सक्नुहुन्छ महोदय!! हो, तपाईं सक्नुहुन्छ

गैंडाकोट

कविता

किशोरीहरुलाइ सुकर्म र कुकर्मको पथ छुट्ट्याउन सक्ने बनाउन!
मलाइ एक जल्लाद वा बुद्व बनाउन!
मानवताबिहिन मान्छे वा सामान्य मान्छे बनाउन!!
आखिर म माटो न हुँ!
कुद्न सक्नुहुन्छ महोदय!
मानवताका रङ्गहरु मेरो अस्तित्वमा!
तपाईं सक्नुहुन्छ।

महोदय,

मलाइ सफल भविष्यका बाटाहरु कोर्न सिकाउनुहोस् !

मलाइ घृणा गर्नेहरुलाइ पनि प्रेम गर्न सिकाउनुहोस।

सिकाउनुहोस मलाइ
प्रकृतिलाइ प्रेम गर्न!

माटोको सुगन्ध सुँघ्न !

असाहयहरुको बेदना र पीडा बुझ्न !

मान्छे भएर जन्मिने सबै मान्छे हुदैनन भनी बुझ्न!

प्राण भएका यावत् प्राणिहरुलाइ प्रेम गर्न!

सिकाउनुहोस महोदय,

फगत किताबका पानाहरु मात्र होइन, जीवनका जीवन्त पानाहरु पढ्न ।

काँचो माटो हुँ महोदय !
जे मन लाग्छ बनाउनुस!
तर
कायर होइन स्वाभिमानी छोरी बनाउनुस।

हातमा धनका पोकाको संग्रह होइन,
मष्तिष्कमा बिचार र चेतना बोक्ने बनाउनुस!

जे मन लाग्छ बनाउनुस महोदय।

डाक्टर बनाउनुस!
इन्जिनियर बनाउनुस!
नेता बनाउनुस!
पाइलट बनाउनुस!
समाजसेवी बनाउनुस
तर
दुई हात जोडि बिन्ती छ महोदय,

सबैभन्दा पहिला मलाइ एउटा सामान्य असल मानिस बनाउनुस।

महोदय,

मेरो कर्मको रेखा कोर्ने हात तपाइसङ्गै छ!
जीवनको बिधान तपाइसङ्गै छ!
नियम कानुन तपाइसङ्गै छ!
समाज तपाइसङ्गै छ!

जे इच्छा छ त्यही बनाउनुस!
तर
पितृसत्ताको मादकतामा मलाइ छोरो नबनाउनुस!

छोरी भएरै बाँच्न सक्ने बनाउनुस!

मैले पाएको कानुनका दफा र संम्बिधानका धाराहरुले कुनै अर्थ राख्दैन महोदय,

जबसम्म म शुल्कको अभावमा शैक्षिक सस्थाबाट निकालिनु पर्छ!
जबसम्म म पेटमा बटारिएको आन्द्रालाइ सोझ्याउन घरेलु नोकर बन्नुपर्छ!
जबसम्म म एकथान यौनि जोगाउन यौन पिपासुबाट पल पल त्रासमा जिउनुपर्छ!

मेरो अधिकारले मलाइ नै कुरि कुरि गर्दै गिज्याइरहेको बेला!!

तपाइले बनाएको ऐन, कानुन तपाइसङ्गै राख्नुस महोदय,

म त एउट पुर्ण नारी भएर!
म त बाउकी प्यारी छोरी भएर!
गुरुकी चेली भएर!
समाजकी नानी भएर!

स्वतन्त्रताको आकासमा स्वच्छन्द विचरण गर्न पाउनुपर्छ।
म किशोरी हु , म छोरी हुँ छोरी नै भएर बाँच्न पाउनुपर्छ।

मनिषा पौडेल
कावासोति ६ नवलपुर

आइतबार, साउन १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
एकै दिन झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन गरे
प्रकाश सपूतको ‘वसन्त’को ट्रेलर सार्वजनिक
चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लोकप्रिय

  • १.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • २.
    आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

  • ५.
    आज मिति २०८३ साल असार ३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल असार ३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • ४.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

  • ५.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ८.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.