• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख २१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ४. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ५. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ७. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ९. साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • १०. नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

लायन्स क्लव अफ चितवन वाङ्मय द्वारा चेपाङ बस्तीमा सहयोग ।


, लायन्स क्लब अफ चितवन वाङ्मयको आयोजना एबम लायन भावना तिमिल्सिना ( काब्य -लता) तथा श्रीमान लोकनाथ सापकोटाको संयोजकत्वमा blanket , न्यानो कपडा, बिस्कुट र भुजा बितरण गरियो । कालिका नगरपालिका -१० सिद्दी स्थित सुन्दराङका अति विपन्न चेपाङ परिवार मा करिव एक लाख बराबरको न्यानाे कपडा तथा Blanket बितरण र खाना खुवाउने कार्यक्रम समेत सम्पन्न भएको हो ।

३५ कुरिया रहेको गाउँका प्रत्येक घर परिवार लाई एक एक वोटा blanket , न्यानो कपडा, बिस्कुट र भुजा बितरण गरिएको थियो । लायन्स क्लब अफ चितवन वाङ्मयका अध्यक्ष ला रामहरि श्रेष्ठ ज्यू को अध्यक्षता भएको यस गरिमामय कार्यक्रम lions club of international District 325″ R” Nepal का Region 18 का Region chair-person लायन युवराज सुवेदीको प्रमुख र डिस्ट्रिक प्रोग्राम चियर पर्सन हरिप्रिया रिजाल, सल्लाहकार ला . कर्णेल धन बहादुर मासकी रानाको बिशिष्ट आतिथ्यता रहेको थियो ।

चेपाङबस्ती सँग सम्पर्क तथा व्यवस्थापन मिलाउन चेपाङ संरक्षण केन्द्रका संस्थापक के.पी.किरण शर्माले समन्वय गरेका थिए। कार्यक्रममा नेपाल प्रेस युनियन चितवन जिल्ला अध्यक्ष एवम् ap one टेलिभिजनका सम्बाददाता अनिल ढकाल ,1st v. P. ला.लीला राना मास्की ,कवि ला.राजेन्द्र घायल , कवयित्रीहरू लायन रोजिना लोहनी ,लायन सीता कंडेल , पुष्पा सापकोटा को उपस्थिति रहेको थियो । ७औं वैवाहिक वर्ष पुगेको अवसरमा सापकोटा दमपतीले सहयोग गर्नु भएको हो। कार्यक्रमको सहाजीकरण सचिव राजेन्द्र पौडेलले गर्नु भएको थियो।

आइतबार, माघ १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ४.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.