• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख २१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ४. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ५. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ८. आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ९. नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • १०. २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

नारायणी टुडे मासिकको अनलाइन सँस्करण शुरु


भरतपुर ।

चितवनबाट प्रकाशित नारायणी टुडे मासिक पत्रिकाले आज सोमबारबाट आफ्नो अनलाइन सँस्करण पनि शुरु गरेको छ । नारायणी टुडे डट कम (www.narayani2day.com) को नाममा पत्रिकाले आफ्नो अनलाइन शुभारम्भ गरेको हो । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले सो अनलाइन क्लिक गरेर औपचारिक शुभारम्भ गर्नुभएको हो ।

अनलाइनको शुभारम्भ गर्दै मन्त्री थपलियाले सकारात्मक पत्रकारिताले मात्रै देशलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउन सक्ने बताउनुभयो ।
‘अहिले सेलिब्रेटी हुने तरिकाले नकारात्मक पत्रकारिताले प्रश्रय पाएको छ । अब यसलाई रोक्न सक्नुपर्छ ।’–मन्त्री थपलियाले भन्नुभयो । प्रदेश सरकारले सबै पत्रकारको क्षमतालाई कदर गर्ने बताउँदै उहाँले यहाँका पत्रकार र सञ्चारमाध्यमको सवलीकरणका लागि ठोस कार्यक्रम ल्याउन लागिएको पनि बताउनुभयो ।

अब सिंहदरबारदेखि गाउँपालिकासम्मको खाडललाई सञ्चारजगत्ले पुर्नुपर्ने विषयमा पनि मन्त्री थपलियाको जोड थियो । उहाँले चितवनको पत्रकारितामा नारायणी टुडे मासिकले पु¥याएको योगदानको पनि चर्चा गर्नुभयो । ‘पत्रिकाले यहाँको गतिविधिलाई महत्व दिएको पाएको छु, अब अनलाइन संस्करणले पनि यस कुरालाई निरन्तरता दिनुपर्छ ।’–उहाँले भन्नुभयो ।

नारायणी टुडे मासिकका प्रकाशक एवम् अनलाइनका सञ्चालक वीरेन्द्रमणि पौडेलले पत्रिकाको विषयवस्तुलाई विश्वव्यापीकरण गर्नका लागि अनलाइन संस्करणमा प्रवेश गरेको बताउनुभयो । पत्रकारिता क्षेत्र चुनौतिपूर्ण रहेपनि आफ्ना विषयवस्तुलाई अनलाइनमार्फत देशविदेशमा पु¥याउन पाउँदा खुशी लागेको उहाँले उल्लेख गर्नुभयो । ‘अहिलेको युग डिजिटल युग हो । नयाँ मिडियालाई हामीले पछ्याएका मात्रै हौँ । अब नयाँ मिडियाको प्रयोगसँगै हामीले चालेको नयाँ यात्रालाई आम पाठकले पक्कै न्याय दिनुहुनेछ ।’–सञ्चालक पौडेलले भन्नुभयो ।
नारायणी टुडे मासिक विगत २३ वर्षदेखि चितवनबाट नियमित प्रकाशन भईरहेको छ । सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालबाट अनलाइन सँस्करण सुरु गर्न अनुमति पाएसँगै नारायणी टुडे डट कम सञ्चालनमा आएको हो । अनलाइनको सञ्चालकमा वीरेन्द्रमणि पौडेल र सम्पादकमा हरिप्रसाद पोखरेल रहनुभएको छ । अनलाइन शुभारम्भ कार्यक्रममा चितवनमा विभिन्न सञ्चारकर्मी, व्यवसायी र सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

सोमबार, माघ ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ४.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.