नवलपुर : पूर्वी नवलपरासीमा घरको आँगनमा लडेर एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ ।
प्रहरी चौकी बुलिङ्गटारका अनुसार बुलिङटार गाउँपालिका ६ नयाँ बस्ती बस्ने बर्ष ७६ को कर्ण बहादुर सुनार विकको अन्दाजी ३ फिट तल खसेर मृत्यु भएको हो ।
उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।