• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

संसारकै महंगो घर कौडीको भाउमा लिलामी (फोटो सहित)

काठमाडौं : विश्वकै सबैभन्दा महंगो घर मानिएको अमेरिकाको लस एन्जल्समा रहेको ‘द वन’ नामको घरलाई लिलामीमा राखिएको छ । १० वर्षअघि बनाउन सुरु गरिएको यो घर अझै बनाएर पूरा भइसकेको छैन । यो घर बनाएर सकिएपछि यसको मूल्य ५०० मिलियन डलर (५९ अर्ब २० करोड रुपैयाँ) पर्ने अनुमान गरिएको थियो । तर, यो घर बनाउने कम्पनी नै टाट पल्टिएपछि यसलाई कौडीको भाउमा बेच्न लागिएको छ ।

२१ बेडरुम भएको यो घर बनाउने कम्पनीले यसलाई ५०० मिलियन डलरमा बेच्न चाहेको थियो । तर, बनाउने कम्पनी टाट पल्टिएर ऋण तिर्न नसक्ने अवस्था आएपछि यसलाई २९५ मिलियन डलर (करिब ३५ अर्ब रुपैयाँ) मा लिलामीमा राखिएको छ । यसको लिलामी यही फेब्रुअरी महिनाको सुरुवातमा हुनेछ ।

यो शानदार घर बनाउन अरबौं रुपैयाँ खर्च भएको छ । यो घर अझै पनि बनेर पूरा भइसकेको छैन । तर, कम्पनी टाट पल्टिएपछि ऋणको सेटलमेन्टको लागि यो घर बेचिँदैछ ।

हलिउड फिल्म निर्माताबाट रियलस्टेट डेभलपर बनेका नील नियामीले ७ वर्ष पहिले यो घर बनाउनको लागि ६०० कर्मचारीलाई काममा राखेका थिए ।

गत वर्ष जनवरीमा यसलाई लिलामीको लागि सूचिबद्ध गरिएको थियो । तर, पछि घरलाई बिक्रीको सूचिबाट हटाइएको थियो । तर, अब घरका मालिकले ऋणमा डुबेका कारण एक पटक फेरि यसलाई कम मूल्यमा फेरि बेच्ने निर्णय गरेका छन् ।

क्यालिफोर्नियाको सुरम्य पहाडी इलाकामा बनेको यो घरको नाम द वन हो । यसको क्षेत्रफल करिब १० हजार वर्गफिट छ ।

यो घरमा २१ सुविधासम्पन्न बेडरुम, ४ स्विमङ पुल, ४५ सिट भएको सिनेमा हल । ३० वटा कार राख्न सकिने ग्यारेज, दौडिनको लागि रनिङ ट्रयाक, एन इनडोर स्पा र एक ब्युटी सैलुन बनेका छन् ।

यो घर चारैतिरबाट खुला छ र त्यहाँबाट सहरको सुन्दर दृश्य हेर्न सकिन्छ । यो घका छिमेकीहरु हलिउड स्टारहरु पनि छन् । नियामीले पहिले भनेका थिए ‘यदि तपाइँसँग मोनालिसा जस्तो कुनै पनि दुर्लभ चिज छ भने तपाइँ त्यसलाई कुनै पनि मूल्यमा बेच्न सक्नुहुन्छ ।’ तर उनको साथमा यस्तो भएन । उनको कम्पनी टाट पल्टिएर ऋण तिर्न नसकेपछि उनले आफ्नो यो भव्य घर कम मूल्यमा बेच्नु परिरहेको छ ।

हेर्नुहोस् भिडियो

https://youtu.be/9X6PhrL4_l8

अमेरिकाको रियल स्टेट सम्बन्धि समाचार प्रकाशित गर्ने मिडिया डर्टवाट  

  • कौडी
  • भाउ
  • महंगो घर
  • लिलामी
  • संसार
शुक्रबार, पुष ३०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ७.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ८.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.