• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

यस्तो छ आजको मौसम

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ४. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • ७. यस्तो छ आजको मौसम

५० वर्षदेखि जलिरहेको ‘नर्कको ढोका’ बन्द गर्न सरकारको आदेश

काठमाडौं : तुर्कमेनिस्तानमा विगत ५० वर्षदेखि जलिरहेको नर्कको ढोका बन्द गर्न आदेश दिइएको छ । तुर्कमेनिस्तानको कारकुम मरुभूमिमा रहेको यो २२९ फिट फराकिलो र ६६ फिट गहिरो खाल्डो मिथेन ग्यासको चुहावटका कारण लगातार जलिरहेको छ । तुर्कमेनिस्तानका राष्ट्रपति गुरबांगुली बर्डीमुखामेदोभले अधिकारीहरुलाई आदेश दिँदै यो खाल्डोलाई बन्द गर्नको लागि जे पनि प्रयास गर्न सकिन्छ त्यो तत्काल सुरु गर्न भनेका छन् ।

राष्ट्रपति गुरबांगुलीले यो खाल्डोका कारण भइरहेको पर्यावरणीय क्षति र आर्थिक नोक्सानीको हवाला दिँदै यसलाई बन्द गर्न आदेश दिएका हुन् । नर्कको ढोका भनिने यो खाल्डोलाई दरवाजा ग्यास क्रेटर पनि भनिन्छ । २०१० मा पनि गुरबांगुलीले विज्ञहरुलाई यो खाल्डो भर्न र यसको आगो निभाउन निर्देशन दिएका थिए । यो आगो १९७१ देखि लगातार जलिरहेको छ । यो जलिरहेको नर्कको ढोकाको कहानी निकै रोचक छ।

तुर्कमेनिस्तानको काराकुम मरुभूमिमा रहेको यो खाल्डोमा विगत ५० वर्षदेखि केवल आगो मात्र देखिँदै आएको छ । यो खाल्डोमा त्यतिबेलादेखि आगो जलिरहेको देखिएको छ जब सोभियत संघका वैज्ञानिकहरुले यहाँ भएको ग्यासबारे जान्नको लागि यहाँ उत्खनन सुरु गरेका थिए । वैज्ञानिकहरुले खन्ने क्रममै खन्ने यन्त्र खाल्डोभित्र खस्यो र त्यसपछि खाल्डोबाट मिथेन ग्यास निस्किन सुरु भयो । वैज्ञानिकहरुले मिथेन ग्यासलाई वातावरणमा फैलिनबाट रोक्नको लागि त्यहाँ आगो लगाइदिए ।

त्यतिबेला आगो लगाइएदेखि अहिलेसम्म यो खाल्डोमा आगो दन्किरहेको छ । यो खाल्डोलाई नर्कको ढोका पनि भनिन्छ । पछिल्ला केही वर्षयता यसलाई पर्यटनको केन्द्रको रुपमा पनि लिन थालिएको छ । यहाँ मानिसहरु दशकौंदेखि जलिरहेको खाल्डो हेर्न जान्छन् । राष्ट्रपति गुरबांगुलीले मानिसको गलत हर्कतका कारण बनेको यो खाल्डोले वातावरण र मानव स्वास्थ्यमा खराब प्रभाव पारिरहेको बताए ।

यो खाल्डो पुर्न र आगो निभाउन यसअघि पनि प्रयास नभएको होइन तर अहिलेसम्म कोही सफल भएको छैन । नर्कको ढोका भनिने यो खाल्डोको छवि सुधार्न राष्ट्रपति गुरबांगुलीले २०१८ मा यसको नाम बदलेर शाइनिङ अफ काराकुम नाम राखिदिएका थिए तर यसबाट कुनै फाइदा भएन ।

  • ‘नर्कको ढोका’
  • ५० वर्षदेखि
  • आदेश
  • जलिरहेको
  • बन्द गर्न
  • सरकार
बिहिबार, पुष २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत
रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक
टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि
यस्तो छ आजको मौसम
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ४.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५.
    आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.

  • ७.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • ८.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.