• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

यौन सम्पर्क कसरी गर्ने ?


मान्छेलाई यौनप्रति स्वभाविक चासो हुन्छ तर पनि हाम्रो समाजमा यस सम्बन्धमा खुला रुपमा टिकाटिप्पणी गर्नु राम्रो मानिदैन । त्यसैले धेरैजसोले यौनप्रति उठ्ने जिज्ञासाहरु मेट्न विभिन्न माध्यमहरु जस्तै पुस्तक, पत्रपत्रिका, इन्टरनेट आदिको मद्दत लिने गर्छन्।

मान्छेले के कस्ता कुरामा चासो राख्छन् ?
पुरुषले यौन सम्पर्कभन्दा पहिले महिलासँग प्रेमले भरिएको कुराकानी गर्नुपर्छ । त्यसबाट महिलालाई उत्तेजित गराउने र त्यसपछि महिलाको संवेदनशील अंगमा छुनुपर्छ । महिलालाई जति धेरै मानसिक रुपमा उत्तेजित गर्न सकिन्छ, उति नै धेरै यौनको मजा लिन सकिन्छ ।

छिटो स्खलित हुने समस्या समाधान

यौन आनन्द लिनको लागि छोटो समयमा पनि हामीले चरम उत्कर्ष र चरम आनन्द लिन सक्छौं । यसको लागि धेरै समय महिलालाई उत्तेजनामा ल्याउने जस्ता कार्य पहिले गरौं । यौन सम्पर्कको लागि ३ देखि १३ मिनेटको समय उपयुक्त मान्ने गरिन्छ ।

यौन सम्पर्कको सुरुवात

प्रायः यौन सम्पर्कको सुरुवात गर्ने जिम्मेवारी पुरुष साथीसँग बढी हुन्छ । जबकि महिलाले केवल पुरुषलाई साथ दिने मात्रै गर्ने गर्छन् । तर सधैं पुरुषले नै यौन सम्पर्कको सुरुवात गर्नुपर्छ भन्ने पनि हुँदैन । यदि आफ्नो सम्बन्धमा तपाईं लजाउने खालका हुनुहुन्छ भने आफ्नो यौन सम्पर्क गर्न लागेको साथीलाई केही उत्तेजित सन्देशहरू पठाउन सक्नुहुन्छ । बिस्तारै बिस्तारै कुराकानी अघि बढ्न थालेपछि दुवै एक अर्काकोे नजिक आउनु पर्छ । आमनेसामने एक अर्कोसँग कुराकानी गर्ने र बिस्तारै यौन क्रियामा अघि बढ्दा यौनको आनन्द दुई गुणा बढी हुने गर्छ ।

लगातारको यौन सम्पर्कले महिलाको योनी शिथिल हुन्छ

समय वित्दै जाँदा केही महिलामा यस्तो समस्या पनि हुन सक्छ । तर वढि मात्रामा महिलाको साथ यस्तो हुँदैन । महिलाहरू यौनको मजा हरेक स्थितिमा लिन सक्छन् यसका लागी पुरुष साथीले महिलालाई उत्तेजित गर्न सक्नुपर्छ ।

यौन सन्तुष्टिको लागि पुरुषको गुप्ताङ्गको आकारले असर गर्छ

महिला र पुरुषको शारीरिक र मानसिक स्थितिमा यौन सम्पर्कको मजा भर पर्ने गर्छ । पुरुषको गुप्तांगको आकार यसमा सहायक हुने गर्दैन ।

सम्भोगको समयमा स्खलन रोक्नु खतरा
सम्भोगको समयमा स्खलन रोक्दा शरीरलाई नोक्सानी हुन्छ भन्ने कुनै पनि वैज्ञानिक कारण अहिलेसम्म पत्ता लागेको छैन बरु यही तरिकाले पुरुषले लामो समयसम्म यौन सम्पर्क गर्न सक्छन् वा शीघ्रपतनबाट जोगिने यो अर्को उपाय पनि हो ।

पत्नीलाई यौन सम्पर्कको लागि कसरी राजी गर्ने

जब पुरुषले यौन सम्पर्कको समयमा नयाँ नयाँ तरिका अपनाउनु हुन्छ भने त्यस्तो अवस्थामा पत्नीले यौनबाट नयाँ आनन्द लिन सक्छिन् । कैयौं पटक एकै किसिमको यौन आसनले महिलामा उदासीनता आउन सक्छ । त्यसैले हरेक पल्टको यौन क्रियाकलापमा सकेसम्म नयाँनयाँ आसनमा यौन सम्पर्क गर्ने गर्नुपर्छ । यसले महिला साथी पनि यौन सम्पर्कमा सहजै स्वीकार्ने गर्छन् ।

  • कसरी गर्ने?
  • यौन
  • सम्पर्क
सोमबार, पुष २६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने
बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना
रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.