• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, फागुन २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

लोकप्रिय समाचार

काठमाडौंमा कोठामा मृत भेटिएका यिनै हुन् प्रेमी र प्रेमिका


काठमाडौं : पब्जी खेल खेल्दाखेल्दै संखुवासभाका अनिश जिमी र खोटाङकी युसुना राईको चिनजान भयो। नम्बर साटे। भेट भयो। मायाप्रेम बस्यो।

छिट्टै लगनगाँठो कस्ने सुरसारमा पनि थिए। दुवै काठमाडौंमा बस्थे। तर, शुक्रबार विहान कपनस्थित घरमा सुतेकै कोठामा युवती मृत भेटिइन्। युवक घाइते अवस्थामा। अस्पताल पुर्‍याउँदा युवकको मृत्यु भयो। युसुनाको श’री’रभ’रि चो-ट थियो, अनिशको घाँ -टीमा। ह-त्या वा देहत्याग प्रहरीले अनुसन्धान गरिरहेको छ।

अनिशले प्रेमीका युसुनाको ह -त्या गरी देहत्याग गरेको प्रहरीको प्रारम्भिक अनुमान छ। महानगरीय अ’पराध महाशाखाका प्रमुख एसएसपी चन्द्र कुँवर खापुङ युवकले युवतीको ह -त्या गरेर आफूले देहत्याग गरेको हुन सक्ने बताउँछन्। ‘घटनाको प्रकृति हेर्दा प्रेमिकाको ‘शरीरभ’रि च -क्कु हा’ने’र आफूले पनि देहत्याग गरेको जस्तो देखिन्छ,’ उनले भने।

शुक्रबार बिहान २ बजे प्रहरी घटनास्थलमा पुग्दा युवतीको मृत्यु भएको थियो। युवकको घाँ’टी’मा च ‘क्कु रो’पे’को चो’ट थियो, मन्द गतिमा सा’स फे’रि’रहेका थिए। अस्पताल पुर्‍याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरे। ‘परिवारले जानकारी दिनसाथ प्रहरी घटनास्थलमा पुगेको थियो। तर, बचाउन सकिएन,’ प्रहरी प्रमुख खापुङले भने।

हालसम्म घटनाको प्रकृति हेर्दा बाहिरी व्यक्तिको सं’लग्न’ता नभएको हुन सक्ने प्रहरीको तर्क छ। ‘घटनामा बाहिरी मान्छेको सहभागिता भए जस्तो लाग्दैन। युवती न -ग्न अ’व’स्थामा थिइन् भने युवक अ’र्धन’ग्न। आपसी झ’ग’डा हुँदा आ’वे’शमा युवकले ह -त्या गरेको जस्तो देखिन्छ,’ उनी भन्छन्। घाइते अवस्थाका युवकलाई राति नै चाबहिलस्थित हेल्पिङ ह्यान्ड अस्पतालमा पुर्‍याइएको थियो। अस्पतालमा पुर्‍याएपछि उनलाई डाक्टरले मृत घोषणा गरेका थिए।

संखुवासभा घर भएका अनिश २५ वर्षीय हुन्। खोटाङकी युसुना २२ वर्षीया। प्रहरीका अनुसार इन्टरनेटबाट जोडिएर पब्जी पेज हुँदै प्रेमिप्रेमीका बने। उनीहरू कपनस्थित राधा खतिवडाको घरमा बस्थे। घरभेटी राधा अनिशकी ठूलीआमा हुन्। राधाकै घरमा अनिशका आमाछोरा १५ वर्षयता बस्दै आएका थिए। युसुना र अनिश लिभिङ टुगेदरमा थिए। तीन वटा कोठा उनीहरूले लिएका थिए। सँगै अनिशकी आमासमेत बस्थिन्।

बिहीबार राति १२ बजे एक्कासि कोठामा ड्या’ङ्ग–ड्या’ङ्ग डु’ङ्ग–डु’ङ्ग आवाज आएपछि आमाले थाहा पाइन्। ढोका खोल्न लगाउँदा नखुलेपछि ह’ल्ला गरेर छिमेकी बोलाइन्। छरछिमेकी आएर ढोका फो’रे’र हेर्दा युवती मृत भेटिएकी थिइन्। घटनास्थलमा धा’रि’लो च -क्कु थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीका अनुसार युवकयुवतीमा पब्जी खेलको लत थियो। युवककी आमाको भनाइलाई उद्धृत गर्दै गिरी भन्छन्, ‘युवकयुवतीबीच खासै लामो चिनजान थिएन। पब्जी खेल्ने क्रममै चिनजान भएर २२ दिन अघिदेखि सँगै बस्न थालेका थिए। अरू दिन पनि उनीहरूको कोठाबाट हा -न् हा -न्, मा- र् मा-र भन्ने गरेको आवाज आउने गरेको थियो। जुन पब्जीमा भन्दै खेल्ने गरेका हुन्छन्। केही दिनअघि नै आमाले आवाजको बारेमा सोध्दा गेम खेलेको भनेका थिए।

घटना भएको रात पनि उनीहरूको कोठाबाट हा-न् हा-न्, मा-र् मा-र् आवाज आइरहेको थियो। जसलाई आमाले सामान्य मानिन् पनि। फुर्सद भयो कि पब्जी खेलमै व्यस्त हुन्थे उनीहरू। पब्जी र फ्रिफायरजस्ता इन्टरनेटबाट खेलिने गेमले मानिसलाई आ’क्रा’म’क बनाउने बताउने गिरीले भने, ‘कपन घटना पब्जी खेलकै कारण घटेको हुन सक्छ। खेलकै विषयमा झ’ग’डा भएर पनि युवक आवेशमा आएको होला।’

बिहीबार बेलुका युवतीले खानामा मासु चिउरा खाने भनेपछि उनीहरूसँगै बसेर खाएका थिए। अनिशले आमासँग एक हजार रुपैयाँ मागेर र’ ‘क्सी पनि किनेको प्रहरीको अनुसन्धानबाट देखिन्छ। मासु, चिउरा र र’ ‘क्सीको बो’तल लिएर कोठा पसेका उनीहरू जीवित फर्किएनन्। मा’प’से र पब्जीको कारण सामान्य कुरामा वि’वा’द हुँदा घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ। ‘मा’र्ने र म’र्नु पर्ने अन्य कारण नै देखिँदैन। कोठामा अन्य मानिस पनि गएका छैनन्।’

दुवै जनाको शव पोस्ट्मार्टमका लागि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ। मृतक युवतीको परिवार काठमाडौं आइनपुगेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक डुन्डीराज न्यौपानेले बताए। उनका अनुसार बुवासँग कुराकानी भएको र उनले छोरी काठमाडौंको रेस्टुरेन्टमा काम गर्ने र साथीकोमा बस्ने आफूलाई बताएको प्रतिक्रिया दिए।

पछिल्लो समय अनिश र युसुना विदेश जाने मनस्थितिमा पनि थिए। दुवैले पासपोर्ट आशमान नेपाल म्यानपावर कम्पनीमा बुझाएका थिए। तर, स्वास्थ्य परीक्षणमा अनिश फेल भएपछि विदेश जान नपाउने भए। यता प्रेमिका विदेश जान मिल्ने र आफू नमिल्ने भएपछि उनीहरूबीच बेलामौकामा वि’वा’दसमेत हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

युवतीलाई युवकले अमेरिकन च -क्कु प्र’हा’र गरेको प्रहरीले बताएको छ। लगातार पब्जी खेल्नेहरूमा मा’नसि’क समस्या देखिने र अरूभन्दा आ’क्रा’म’क हुने गरेको विभिन्न अनुसन्धानले देखाउँछ। पब्जी अहिले बालबालिका र युवायुवतीले बढी खेल्छन्। मनोरञ्जनका लागि खेलिने यो खेलले पछिल्लो समय युवायुवतीमा गहिरो असर देखिन थालेको छ। सरकारले यो खेल खेल्न प्रतिबन्ध लगाएको तीन वर्ष भयो। तर, ‘भीपीएन’ नामक एप्स प्रयोग गर्दै युवाहरूले खेल्न छाडेका छैनन्। यो खबर अन्नपूर्ण पोष्टमा छ ।

शनिबार, पुष २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’
लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

लोकप्रिय

भर्खरै

  • १.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

  • २.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • ३.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ५.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ६.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ७.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ८.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.