• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, चैत ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने

आज तेल लगाउने र नीमको पात खाने दिन

गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

आज चैते दसैँको घटस्थापना

समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने

यस्तो छ आजको मौसम पूर्वानुमान, यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना

आज मिति २०८२ साल चैत्र ५ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ३. घट्यो सुनचाँदीको मूल्य

  • ४. १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ५. ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ६. दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

  • ७. माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ८. बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

  • ९. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • १०. आज तेल लगाउने र नीमको पात खाने दिन

तीन महिला र दुई पुरूष यस्तो अवस्थामा भेटिए


काठमाडौं – दाङको तुलसीपुरबाट ५ जना युवा युवती पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तीन महिला र दुई पुरूष छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की १९ वर्षीया मन्दिरा थापा, सोही वडाकै १९ वर्षीया दिपु नेपाली, तुलसीपुर ६ बरुवागाउँका २९ वर्षीय रूद्रमणि पोखरेल शर्मा, सोही ठाउँकी २४ वर्षीया उर्मिला चौधरी र तुलसीपुर ७ को सागरनगर टोलका ३० वर्षीय कैलाश नेपाली समातिएका हुन ।

दुई दिनको अवधिमा यी पाँच जना पक्राउ परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले उनिहरुबाट ५ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद भएको जानकारी दिए । यही महिना मात्रै प्रहरीले तुलसीपुर क्षेत्रबाट २४ जना जतिलाई ब्राउन सुगरसहित पक्राउ गरि सकेको जनाएको छ।

पछिल्लो सयम तुलसीपुर लागु औषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । किशोर किशोरी तथा महिलापनि धमाधम प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ पर्न थालेका छन् ।

यस्तै, काठमाडौं महानगरपालिका-३२ नरेफाँटस्थित तरकारी बजारबाट नियन्त्रित लागूऔषध २ सय ८६ एम्पुल नुर्फिन, २ सय ९२ एम्पुल फेनारगन, २ सय ८४ एम्पुल डाईजेपाम सहित तारकेश्‍वर नगरपालिका-११ लोलाङ बस्ने धादिङ खनियाबास गाउँपालिका-४ घर भएका ४६ वर्षीय लेख बहादुर तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त ठाउँमा अवैध लागूऔषधको कारोबार भइरहेको भन्ने खबर प्राप्‍त हुनासाथ महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

शनिबार, पुष १७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने
आज तेल लगाउने र नीमको पात खाने दिन
गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा
आज चैते दसैँको घटस्थापना

लोकप्रिय

  • १.
    हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ३.
    घट्यो सुनचाँदीको मूल्य

  • ४.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ५.
    ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ६.
    दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

भर्खरै

  • १.
    निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने

  • २.
    आज तेल लगाउने र नीमको पात खाने दिन

  • ३.
    गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ४.
    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

  • ५.
    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

  • ६.
    आज चैते दसैँको घटस्थापना

  • ७.
    समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने

  • ८.
    यस्तो छ आजको मौसम पूर्वानुमान, यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.