• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

चितवनको सिएमटी रिसोर्टले ल्यायो मेम्बरसिप अफर, १० हजार तिर्दा लाखौंको सुविधा


चितवन, असोज १५–

चितवनको भरतपुरस्थित चितवन मिडटाउन (सिएमटी) रिसोर्टले जिल्लामै पहिलोपटक मेम्बरसिप (सदस्यता) अफर सार्वजनिक गरेको छ । आज (शनिबार)देखि लागू हुने गरि तीन १०० दिनका लागि मेम्बरसिप अफर खुला गरेको हो । चितवनसंगै वरपर रहेका ३०० जनाका लागि रिसोर्टले मेम्बरसिप खुला गरेको रिसोर्टका महाप्रवन्धक बोदराज लम्सालले जानकारी दिए । ‘आजदेखि ३०० दिनभित्रमा मेम्बरसिप लिन सकिने छ, मेम्बरसिप बापत धेरै सेवा सुविधा दिनेछौं’–लम्सालले जानकारी दिए ।

मेम्बरसिप कार्ड दिएर रिसोर्टले ३०० जनालाई सदस्यता बनाएपछि उनीहरुलाई एकवर्ष अवधिका लागि विभिन्न सेवा सुविधा दिनेछ । मेम्बरसिप लिनका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ । यसबापत सदस्यता लिनेले ५८ हजार ८०० रुपैयाँ बराबरको नगद सहुलियत पाउने छन् भने वर्षभरमा कुल डेढ लाख रुपैयाँसम्मको फाइदा लिन सक्नेछन् ।

सदस्यता लिने व्यक्ति वा संघसंस्थाले एक वर्षभित्रमा २ वटा कोठा र २ वटा ब्रेकफास्ट पूर्णरुपमा निःशुल्क पाउने छन् । ४ वटा मकटेल, २ जनालाई १४ दिनसम्म स्वीमिङ पुलमा सुविधा, ४ वटा ब्रेकफास्ट गरि २८ हजार रुपैयाँ बराबरको पूर्णरुपमा छुट पाउने छन् । यस्तै अन्य सेवा लिँदा क्यास भौचर कार्डको आधारमा छुट पाउने छन् । यी सबै गर्दा ५८ हजार ८०० रपैयाँको नगद छुट पाउने छन् ।

त्यस्तै एक वर्ष भित्रमै कोठा र लन्चमा २० प्रतिशत, डिनर, टेकअवे, किट्टी, जन्मदिन उत्सवमा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् भने ब्याङक्वेटमा ५ प्रतिशत छुट पाउने छन् । नेपालीहरुको महान् चाड बडा दशैंको अवसरमा संभवत नेपालमै पहिलोपटक यस किसिमको मेम्बरसिप अफर ल्याएको महाप्रवन्धक लम्सालले बताए ।
चितवनमा पछिल्लो समय ठूला–ठूला रिसोर्टहरु खुल्ने क्रममा छन् । प्रतिस्पर्धा बढ्दै जाँदा ग्राहकको सेवाका लागि रिसोर्टहरुले नयाँ–नयाँ अफर ल्याउन लागेका हुन् । यस अफरले धेरैलाई रिसोर्टसंग जोड्ने माध्यम बन्ने रिसोर्टका प्रवन्ध निर्देशक मदन घिमिरे बताउँछन् । ‘रिसोर्टमा धेरैको पहुँच बढ्दो छ, तर ग्राहकलाई कसरी सधै रिसोर्टसंगै सहकार्य गर्दै अघि बढाउन सकिन्छ भनेर यो अफर ल्याएका हौं’–घिमिरेले बताए ।

वि.सं.२०७८ पुसबाट हाकिमचोकमा २२ कठ्ठा क्षेत्रफलमा सिएमटी रिसोर्ट संचालनमा आएको हो । चितवनका उद्योगी व्यवसायीहरुको लगानीमा संचालित यस रिसोर्टमा ४२ वटा कोठाहरु रहेका छन् । २ वटा बिजनेस कोठा छन् । यस्तै कन्फ्रेन्स रुपमहरु पनि यस रिसोर्टमा उपलब्ध छ । २ हजार जना क्षमताको ठूलो हल र एकैपटक पाँच वटा इभेन्टहरु आयोजना गर्न सकिने अन्य हलहरु पनि छन् । १०० जना क्षमताको रेष्टुरेन्ट र ५ सय क्षमताको पुलपार्टी गर्न सकिन्छ ।

यस रिसोर्टमा पार्किङको समस्यलाई ध्यानमा राख्दै एकैप्टक २०० वटा कार पार्किङ गर्न सकिने व्यवस्था मिलाईएको छ । यस रिसोट संचालनमा कुल ३० करोड खर्च भएको छ ।

शनिबार, असोज १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.