काठमाडौँ, असोज ८-
चन्द्रागिरि नगरपालिका–१३, लामाचौरमा शुक्रबार राति एक टिपर घर भित्र पसेको छ । सवारी चालक आशिष अर्यालले ग्राभल लिएर आएको टिपर रोकेर बाहिर निस्किएका पछि एक्कासी टिपर आफैं गुडेको हो । प्रहरी वृत्त, थानकोटका अनुसार प्रदेश ३–०१–००६ ख ०००८ नम्बरको टिपर अगाडि गएर सिधै घरमा ठोक्कियो थियो। त्यसैले मानवीय क्षति केही नभएपनि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
KANYAM || ILAM KANYAM || EXPLORE KANYAM NEPAL // कन्याम इलामको यात्रा // Trip to Kanyam Ilam
चितवनमा यी ब्यक्तिले दिउँसै धा!रिलो हति!यार देखाएर मनि ट्रान्सफर लु!टे ! Chitwan Latest News
बाउ छोरी मिलेर घर बनाउने कि देश , बाटो बनाउदैमा बिकास हुन्न , Chandra Bilash Adhikari