• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

राइड सेयर एप ‘सवारी ‘ चितवनमा पनि


चितवन – समय बचतका लागी निकै सफल मानिएको राइड सेयरीङ सुविधा अब चितवनबाट पनि सञ्चालन भएको छ । काठमाडौं ,बुटवल, भैरहवा र पोखरामा सेवा दिईरहेको उक्त सुविधालाई जी एण्ड जी ग्रुपले चितवनमा भित्र्याएको हो । ‘सवारी ‘ नामक एपबाट सञ्चालन हुने यस सेवामार्फत चितवन र आसपासका यात्रुले आफ्नो मोबाइलबाटै सहजै आफ्नो ५० किलोमिटर सम्मको यात्राको बन्दोबस्त गर्न सक्नेछन् ।

काठमाडौंमा सञ्चालन गरिएको पठाओ जस्तै राइड सेयरिङ सेवा ‘सवारी ‘ले अब घर मै बसि बसि वा आफू रहेको कुनै पनि स्थानबाट आफू वा आफ्ना आफन्तका लागि गन्तव्यमा पुर्याउन यातायातको व्यवस्था गर्न सकिनेछ । सवारी एप मार्फत चितवनमा प्रदान गरिने यातायातका माध्यमहरु भने मोटरसाइकल वा ट्याक्सी र अटोमात्र हुनेछन् । बढ्दो टेक्नोलोजीको उपयोगलाई कुनै एक ठाँउलाई मात्रै सीमित नराखी देशैभरी फैलाउन वा ‘सवारी ‘ एपलाई चितवनमा भित्र्याइएको जी एण्ड जी ग्रुपका संस्थापक रोहित यादबले जानकारी दिनुभयो ।

नेपालबाटै प्रबिधी प्रयोग गरेर नेपाली बजारमा सुरुवात भएको राइड सेयर एप’सवारी ‘ रहेको अर्का संस्थापक शेरबहादुर शाहले बताउनुभयो । उँहाले भन्नुभयो “नेपालमा रहेका अन्य राइड सेयर एपहरु आयातित हुन् ,तर सवारी नेपालकै उत्पादन हो ,यसलाई यात्रु र चालकले सहजै लिनुहुनेछ भन्ने आसा लिएका छौं ”।

‘सवारी ‘मा राइड बुक गरेबापत ट्याक्सी १ किलोमिटर बराबर ५५ रुपैयाँ र बाइक २० रुपैयाँलाग्नेछ । करिब ५० किलोमिटर सम्मको दुरीमा सवारीमा बुक गर्न सकिनेछ । समान्यतया सवारी बुक गरको ३ देखी ४ मिनेट सम्ममा यात्रुसामु क्याप्टेन आइपुग्ने बताईएको छ । चितवनमा पनि सो सेवा सुरु भैसकेको ‘सवारी ‘ चितवन शाखा प्रमुख बिपिन काफ्लेले बताउनुभयो ।

सवारीले आफ्नो सवारीसाधन र लाइसेन्स भएका जोकोहीलाई सहजै रोजगारीको अवसरसमेत प्रदान गर्ने कम्पनीले बताएको छ । सेवाग्राहीले सवारी मार्फत सेवा लिँदा भाडामा पारदर्शिता, पुग्ने ठाउँसम्मको लोकेशन, अग्रिम बुकिङ, लगाएतको सुबिधा पाउनेछन् ।

‘सवारी ‘ कसरी प्रयोग गर्ने ?

सवारीमा आबद्ध हुन चाहनेले सबैभन्दा पहिले गुगलको प्ले स्टोर वा एप्पलको एप स्टोरबाट सवारीमा एप डाउनलोड गर्नु पर्नेछ । सवारीमा एप सेवाग्राही र सेवा प्रदायकका लागि छुट्टाछुट्टै हुनेछ ।

सेवाग्राहीले Savari taxi Auto & Bike तथा सेवा प्रदायकले Savari Driver नामक एप्लिकेसन डाउनलोड गरेर अनलाइन दर्ता गरेपश्चात यस सेवा लिन र दिन सकिनेछ । सवारीमा आबद्ध सेवा प्रदायकलाई क्याप्टेन भनिनेछ । क्याप्टेन बन्न भने चालक एप डाउनलोड गरेर आफ्नो सवारीचालक प्रमाणपत्र, सवारीसाधनको तस्वीर, ब्लुबुक र नम्बर प्लेटको तस्वीर राखी दर्ता गर्नुपर्ने प्राबधान रहेको छ ।

कम्पनीले चालक तथा यात्रुको सुरक्षाका लागि बिमाको व्यवस्था गरेको हुदा यो एप सुरक्षित रहेको दाबी गरेको छ । जसमा बाईकको लागी २ लाख , अटोको लागी ३ लाख र ट्याक्सीको लागी ५ लाखको बिमा सुबिधा उपलब्ध छ ।

सोमबार, भदौ २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.