केहि समयदेखि सामा,जिक संजाल देखि टाढा र,हेकी गायि का समी क्षा अधिकारी फेरी सक्रिय हुन् थालेकी छन । उनी फेसबुक, इन्स्टाग्रा म लगायतका सबै सञ्जालमा मौन थिइन् । उनी बिस्तारै सामाजिक सञ्जालमा पुनः सक्रिय ता बढाइरहेकी छिन् । उनको नया म्युजिक भिडियो पनि हाल,चालै आएको छ । धेरै ले म न पराएका पनि छन ।सञ्जा,लका उनका सबै गतिविधिले राम्रो चर्चा पाइरहेका छन्। केही समय गीत संगीत,बाट पनि टाढा रहेकी समीक्षा स्टा,टसमा आ फ्नो मन पोखिरहेकी भेटिन्छिन् । पछिल्लो पटक फेसबुक बाट उनले आफ्नो फरक लुक्स सार्वजनिक गरेकी छिन् । म्युजिक भिडियोमा समेत अभिनय गरेकी यी नायिकाको यो लुक्सले फ्यानहरूकाे मन जि,त्न सफल भएकी छिन् । गायिका समीक्षा अधि का री बिस्तारै गायनमा पनि फर्किन थालेकी छिन् ।
समिक्षाको दिनचर्या : सामाजिक सञ्जालमा सक्रिय, गीतसंगीत र सुटिङमा ब्यस्त
समिक्षाको दिनचर्या : सामाजिक सञ्जालमा सक्रिय, गीतसंगीत र सुटिङमा ब्यस्त
तपाईको प्रतिक्रिया